"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीका पाँच स्थानीय तहमा अत्यावश्यक बाहेकका सेवा बन्द

No data was found

Khabar Raftar

माघ १३ धनगढी
कोरोनाको जोखिम बढेपछि कैलालीका १३ मध्ये पाँच वटा स्थानीय तहले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । धनगढी उप महानगरपालीका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र जोशीपुर गाउँपालिकाले सूचना जारी गर्दै सेवा बन्द
गरेका हुन् ।
धनगढी उप महानगरपालिकाले सूचना जारी गर्दै बुधबार देखि अत्यावश्यक बाहेकका सबै सेवा माघ १८ गतेसम्म बन्द रहने जानकारी गराएको छ भने भजनी नगरपालिकाले माघ १३ देखि १९ गते सम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव भट्टले जानकारी गराएका छन । त्यस्तैगरी, गोदावरी नगरपालिकाले माघ ९ देखि १५ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द रहने जानकारी गराएको छ । जोशीपुर गाउँपालिकाले पनि माघ ११ देखि १८ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्यायले जानकारी जानकारी गराउनु भयो । गौरीगंगा नगरपालिकाले माघ १२ देखि अर्को सूचना जारी नभए सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी गराउनु भयो ।
कार्यालयका केही कर्मचारीहरूलाई कोभिड–१९ संक्रमणको पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेर आइसोलेसनमा रहेकोले सेवाग्राहीमा फैलने जोखिम बढे पछि सेवा बन्द गर्नु परेको बताएका छन् । यस अवधिमा अत्यावश्यक स्वास्थ्य, सरसफाइ, दमकल र एम्बुलेन्स सेवा बन्द नहुने भएका छन ।

No data was found

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त