"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जिल्ला कारागार बझाङमा कैदीबन्दी बढी हुँदा भेटघाट बन्द

No data was found

Khabar Raftar

माघ १३ बझाङ,
जिल्ला कारागार बझाङमा कैदीबन्दी बढी हुँदा भेटघाट बन्द गरिएको छ।

No data was found

भेटघाटको क्रममा कैदीबन्दीलाई कोरोना सर्न सक्ने भएकाले कारागार प्रशासनले भेटघाट बन्द गरेको हो ।
भेटघाटका क्रममा कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने जोखिम उच्च रहेकाले अर्को सूचना जारी नभएसम्मको लागि तत्काललाई भेटघाट बन्द गरिएको बझाङ कारागार प्रमुख धन बहादुर घर्तीले बताउनु भयो ।

नयाँ भेरियन्ट पहिलेको भन्दा जटिल भएकाले भेटघाटमा प्रतिबन्ध लगाउँदै आफन्तलाई गेटबाट फर्काउने गरेको उनले जानकारी गराए । जिल्ला अदालत बझाङले सजाय वा पुर्पक्षमा पठाउने कैदीबन्दीलाई कोरोना परीक्षण अनिवार्य गरिएको उनले जानकारी गराए । २५ जना राख्न सक्ने क्षमता रहेको जिल्ला कारागार बझाङमा अहिले तिन गुणा बढी ७९ जना कैदीबन्दी राखिएको कारागार प्रमुख घर्तीले बताउनु भयो । ७५ जना पुरुष कैदीबन्दी रहेको कारागारमा महिलाहरू बस्नको लागि भने भवन नभएकाले अन्य जिल्ला पठाउने गरेको घर्तीले बताउनु भयो ।

कारागारमा रहेका कैदीबन्दी मध्ये ७९ जनाले पहिलो चरणको, कोरोनाविरुद्धको खोप लगाएको र ५९ जनाले दोस्रो चरणको खोप र ४७ जनाले तेस्रो चरणको खोप लगाइसकेको जिल्ला कारागार बझाङमा कार्यरत अहेव अनिल नेपालीले जानकारी गराए ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ