"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा ६ महिनामा १ सय ७ जना लागु औषध सहित पक्राउ

No data was found

Khabar Raftar

माघ ५ धनगढी, जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को ६ महिनामा ७८ वट लागु औषध मुद्दामा १ सय ७ जना पक्राउ परेका छन् । १ सय ४ जना पुरुष र ३ जना महिला गरी १ सय ७ जना पक्राउ परेको तथ्याङकले देखाएको हो । चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म १ सय ७ जना पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय कैलीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी गराए । त्यसैगरी गत आर्थिक वर्ष २०७४÷७५ मा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका ७१ वटा लागु औषध सम्बन्धी मुद्दामा १ सय ८ जनालाई पक्राउ गरिएकोमा २०७५÷७६ मा दर्ता भएका ८७ वटा मुद्दामा १ सय १७ लाई पक्राउ गरिएको प्रहरीको तथ्याङ्कले देलखाएको छ । त्यस्तैगरी २०७६÷७७ मा दर्ता भएका ९८ वटा मुद्दामा १ सय ६१ जनालाई पक्राउ गरिएकोे थियो भने २०७७÷०७८ मा १ सय ३२ जना लागु औषध प्रयोगकतालार्ई पक्राउ गरिएको थियो । जसमा ९१ वटा मुद्दा दर्ता भएका थिए । लागुऔषधको ओसारपसार रोक्न भन्सारमा कडाइ गरिए पनि खुल्ला सिमानाकाका कारण लागूऔषध ओसार पसारमा संलग्नहरूलाई नियन्त्रणमा लिन कठिनाइ भइरहेको प्रहरी नायव उपरीक्षक जोशीले बताउनु भयो ।
नेपालमा प्रतिबन्धित औषधिहरू सीमा नजिकैको भारतीय बजारमा भने खुलेआम विक्री वितरण हुने भएका कारण नियन्त्रणमा समस्या हुने गरेको उनले बताए । खास गरी १६–३५ वर्षमाथिका युवाहरु कुलतमा फस्ने गरेको बताउदै उनले लागु औषधि ओसार पसारमा लाग्ने गरेको पाईएको जानकारी गराए ।

No data was found

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त