"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा बार अनुसार सेवा

No data was found

Khabar Raftar

माघ १६ कञ्चनपुर,
कर्मचारीमा कोरोना संक्रमण भए पछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बन्द गरेका सेवाहरू पुनः बार अनुसार सुरू गरेको छ। अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले आजदेखि बार अनुसार स्थानीय तहका सेवाग्राहीलाई सेवा दिन सुरु गरेको हो।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले सेवा प्रवाह सम्बन्धी जारी गरेको सूचनामा नयाँ नागरिकताका लागि बार अनुसार सेवा प्रदान गरेको बताउनु भएको छ। आइतवार र सोमवार बेदकोट, कृष्णपुर र पुनर्वास नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने भएको छ।
यसैगरी, मंगलवार र बुधवार दोधाराचाँदनी, शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिका र बिहीवार र शुक्रवार भीमदत्त, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका सेवाग्राहीका लागि समय निर्धारण गरिएको छ। कर्मचारीमा कोरोनाको संक्रमण देखिए पछि माघ ६ गतेदेखि अत्यावश्यक बाहेकका सेवाहरु प्रशासन कार्यालयले बन्दको थियो । शुक्लाफाँटा नगरपालिका समेत कोरोनाका कारण बन्द गरिएकोमा आज देखि सुरु भएको छ। पाँच दिन अघि नगरपालिका कार्यालमया कार्यतर कर्मचारीमा कोरोनाको संक्रमण देखिए पछि चेन ब्रेक गर्नका लागि कार्यालयका सम्पूर्ण कार्य स्थगित गरिएको थियो।
यसैबीच कर्मचारीमा कोरोनाको संक्रमण देखिए पछि आजदेखि माघ २१ गतेसम्म डिभिजन वन कार्यालय कञ्चनपुरका सम्पूर्ण सेवा स्थगन गरिएको छ। नियमित कार्य सम्पादनका क्रममा कार्यालयका विभिन्न फाँटामा कार्यरत कर्मचारीहरुमा कोरोनाको संक्रमण देखिए पछि हाल होम आइसोलेनमा बसेकाले कार्यालयका सेवा स्थगन गरिएको कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान