"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

टीकापुरमा मेलमिलापकर्ताका लागी ३ दिने पुनर्ताजगी तालिम सुरु

No data was found

Khabar Raftar

सुदिप नेपाल
माघ १६ टीकापुर
दिगो शान्तिका लागी उन्नत सम्बन्ध ूभन्ने मुलनाराका साथ आईतवार देखी टीकापुरमा अभ्यास आदान प्रदान तथा मेलमिलाप सम्बन्धि तिन दिने पुनर्ताजगी तालिम सुरु गरिएको छ ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका अध्यक्ष हिम डिसिको अध्यक्षतामा सुरु भएको कार्यक्रममा टीकापुर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति सँयोजक केशरी रावल बिष्ट प्रमुख अतिथी रहनु भएको थियो ।

उपप्रमुख तथा न्यायिक समिति सँयोजक बिष्टले न्यायिक समितिको अधिकाँस बिवाद समाधानका कृयाकलापहरु मेलमिलाप केन्द्र द्वारा भैरहेको भन्दै दुबै पक्षको जितका लागि मेलमिलाप प्रकृयालाई जोड दिएको बताईन ।
न्यायिक समिति भित्रको मेलमिलाप कार्यलाई सहज रुपमा सम्पन्न गर्न अन्य पालिकाको भन्दा टीकापुर नगरपालिकाले धेरै मेलमिलाप कर्ताहरुलाई तालिम दिएको भन्दै मेलमिलाप कार्यलाई थप मजबुत बनाउन मेलमिलापकर्ताहरु सकृय रुपमा लाग्न जरुरी रहेको सँयोजक बिष्टले बताईन ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका अध्यक्ष हिम डिसिले तालिमको अध्यक्षता गर्दै मेलमिलाप केन्द्र मार्फत बिवादहरुको समाधान गर्ने प्रकृयामा थुप्रै समस्या रहेको भन्दै जनताहरुलाई नगरपालिका प्रतिको बिश्वास बढाउनका लागी मेलमिलाप केन्द्रको कार्यलाई लोकपृयता बनाउन मेलमिलाप केन्द्रहरुले निरन्तरता दिन जरुरी रहेको बताए ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल मेलमिलाप कार्यक्रम लेखा अधिकृत रमिला हुमागाईले समुदायमा हुने बिवादहरुलाई मिलाउने प्रकृयालाई थप निखारता ल्याउन टीकापुर नगरपालिकामा पुनर्ताजगी तालिम सँचालन गरेको बताईन ।
द एसिया फाउन्डेसनका सुदूरपश्चिम प्रदेश सँयोजक यज्ञमान सेठ्ठीले मेलमिलापका लागी बिभिन्न पालिकाहरुले राम्रो काम गरिरहेको बताउदै यो सुरुवाती चरण भएकाले आगामि दिनहरुमा टीकापुर नगरपालिकालाई बिवादरहित नमुना नगरपालिका बनाउने प्रयासमा द एसिया फाउन्डेसन लागि रहेको बताए ।
आफ्नो धारणा राख्दै टीकापुर नगरपालिकाका कानून अधिकृत केशर थापाले मेलमिलापको कार्य न्यायिक समिति एक्लैले गर्न नसक्ने बताउदै न्यायिक कार्यलाई थप प्रभावकारी बनाउन सबैको जिम्मेवार महत्त्वपूर्ण रहेको बताए ।
टीकापुर नगरपालिकाको समन्वय स्थानिय सरकार सबलीकरणको सहयोगमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजनामा आईतवार देखी तिन दिने पुनर्ताजगी तालिम सुरु भएको हो ।
३ दिने पुनर्ताजगी तालिमको उद्घाटन कार्यक्रमको सँचालन प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी गिता गड्तोला थापाले गरेकि थिईन भने तालिमको प्रशिक्षक प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति नेत्र खनाल र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका अध्यक्ष हिम डिसिले गरिरहेका छन ।

 

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित