"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जग्गाको भोगाधिकार दिने निर्णय पछि शुक्लाफाँटामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको बाटो खुल्यो

No data was found

Khabar Raftar

माघ १४ कञ्चनपुर,
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको बाटो खुलेको छ। बुधबार सरकारले वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरे पछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको बाटो खुलेको हो।

वन तथा वातावरण मन्त्रालयले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेको नगर प्रमुख दिलबहादुर ऐरले बताउनु भयो । ‘मन्त्रालयले सामुदायिक वन क्षेत्रको जग्गामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्वीकृति प्रदान नगर्दा तीन वर्षदेखि कार्य अलपत्र परेको नगर प्रमुख ऐरले बताउनु भयो । उनले ‘सामुदायिक वनको नौ बिघा १० कट्ठा जग्गामा ३० करोड रूपैयाँ लागतमा केन्द्र निर्माणका लागि बाटो खुलेको जानाकरी गराएका हुन । बाटो खुले पछि चाँडै ठेक्का प्रक्रिया मार्फत निर्माण कार्य अगाडी बढाईने उनले जानकारी गराए ।

सामुदायिक वनले केन्द्र निर्माणका लागि जग्गा उपलव्ध गराउने निर्णय गरे पनि डिभिजन वन कार्यालय कञ्चनपुरले नेपाल सरकारबाट जग्गाको भोगाधिकार नआउँदा सम्म फोहर व्यवस्थापन केन्द्र निर्माणको कार्य अगाडी बढन नसकेको उनले बताए । जग्गाको भोगाधिकार प्राप्त गर्नका लागि मन्त्रिपरिषद्को बैठकको निर्णय मात्र वैधानिक हुने तर नगरले यस्तो वैधानिकता प्राप्त नगरेको बताउदै वन कार्यालयले निर्माण गर्न रोक लगाउँदै आएको उनले बताए । केन्द्र निर्माणका लागि माटो परीक्षण र प्रारम्भिक वातावरणीय परिक्षण र वातावरणीय प्रभाव मूल्याङको कार्य यस अघिनै गरि सकिएको उनले बताए ।

एसियाली विकास बैंकले सञ्चलन गरेको क्षेत्रीय शहरी विकास योजना अन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणलाई पहिलो सर्तका रुपमा राखिएको अध्यक्ष ऐरले जानाकरी गराए । क्षेत्रीय शहरी विकास योजनाको २० वर्षे योजनाको पहिलो चरण अन्तर्गत फोहरमैला व्यवस्थापन केन्द्र सहित अन्य पूर्वाधार निर्माणका कार्यक्रम नगरपालिकामा अघि बढेको अध्यक्ष ऐरले बताउनु भयो । बैंकको सहुलियत ऋण सहयोगमा चार किलोमिटर सडक र नगरपालिका भवन निर्माणको कार्य अघि बढेको समेत उनले जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान