"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लागु औषध नियन्त्रण गरौ

No data was found

Khabar Raftar

दैेनिक जसो लागुऔषध सहित पक्राउ गर्ने क्रम बढ्दै गएको छ । दैनिक दुईजनाको हाराहारीमा प्रहरीले लागुऔषध सहित लागुऔषध कर्तालाई पक्राउ गर्दै आएको छ । खासगरी कैलाली र कञ्चनपुर लागु औषध कर्ताहरुको लागी ट्रान्जीट प्वाईन्ट बन्दै गएको छ ।

प्रहरीले लागुऔषध नियन्त्रण गर्न कडा रुपमा आफ्ना गतीविधीहरु सञ्चालन गर्दै आएको छ । तर पनि लागु औषध कर्ता र कारोबार कम हुन सकेको छैन । यसको कारण खोज्न आवश्यक छ । लागुऔषध प्रयोग कर्ताले समाजलाई कुन दिशाातीर लीईरहेको छ भन्ने कुरा त छदै छ । लागुऔषध सेवनले स्वयंको जीवन समेतथ बर्बाद गर्दै आएको छ ।

लागु औषध रोकन प्रहरीले मात्र केही गर्न नसक्ने भएकाले समाज र प।िरवारले समेत यसको रोकथामको लागी सजग हुन जरुरी छ । राजनैतिक दबाब र दण्ड हिनताले गर्दा पनि ंलागु औषध नियन्त्रण हुन सकेको छैन । लागु औषध नियन्त्रण गर्नका लागी प्रहरी कसैको दबाबमा नआई निडरताका साथ काम गर्न सके यसको निर्मुल गर्न सकिन्छ ।

प्रहरी , समाज र परिवार सबै मीलेर लागु औषध नियन्त्रण गर्न सकिन्छ । त्यसैले सबैले मीलेर एकजुट भएर लागु औषध नियन्त्रण गर्न लाग्नु आवश्यक छ । लागु औषध कारोबारी र सेवन कर्तालाई पनि पक्राउ परेको अबश्थामा कडा कारबाही गर्न आवश्यक छ । परिवारले पनि आफ्ना सन्तानहरु को ख्याल गर्न सके पनि यस्ता कार्यहरु कम गर्न सकिन्छ । जे सुकै होस समाजमा विकृत रुप लिदै गरेको लागु औषध नियन्त्रण गर्न सबै एक भएर लागौ ।

भर्खरै

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र
कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव
बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने
भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो
ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान
लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत
बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन
अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
बगर खेतीले गर्दा कञ्चनपुरका किसानको जीवनशैली बदलिँदै
उद्योग स्थापना गरी, रोजगार सृजना गरौ

धेरै कमेन्ट गरिएको

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Untitled-31

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

Copy of Copy of Untitled Design (10)

कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव

DAO Baitadi1698890869

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने

Sima-gaurifanta-1

भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो

1

ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान

bhumihin-sukumbasi

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत

डिभिजन-वन-कार्यालय

बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन

jilla-prasashan-kanchanpur

अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह