"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्ववियु निर्वाचनको माग गर्दै प्रदर्शन

No data was found

Khabar Raftar

माघ१९,काठमाडौँ । स्ववियु निर्वाचनको माग गर्दै प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी सङ्घ नेपाल कमर्स क्याम्पस ईकाइ समितिले स्ववियु निर्वाचनको माग गरेर प्रदर्शन गरेको हो।

त्रिभुवन बिश्वबिध्यालयका आङ्गिक क्याम्पसहरुहरुमा एक दशकभन्दा पनि बढी समय बितिसक्दा पनि निर्वाचन हुन सकेको छैन। प्रदर्शनमा संलग्न विद्यार्थी नेताहरूले त्रिभुवन बिश्वबिध्यालयका अधिकारीसंग सर्वपक्षीय छलफल गरेर तुरुन्तै निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्।

स्वतन्त्र विद्यार्थी युनियन चुनाव नगर्दा सीमित स्वार्थ समूहलाई फाइदा भए पनि वास्तविक विद्यार्थीका अजेन्डा ओझेलमा परेको नेपाल विद्यार्थी सङ्घका नेता रवीन्द्र रोकायले बताए।

कुनै पनि बहानामा अझ पनि चुनाव हुने वातावरण तयार नगरिए नेपाल विद्यार्थी सङ्घले थप आन्दोलनका कार्यक्रम घोषण गर्ने बताएको छ।

भर्खरै

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र
कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव
बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने
भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो
ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान
लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत
बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन
अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
बगर खेतीले गर्दा कञ्चनपुरका किसानको जीवनशैली बदलिँदै
उद्योग स्थापना गरी, रोजगार सृजना गरौ

धेरै कमेन्ट गरिएको

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Untitled-31

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

Copy of Copy of Untitled Design (10)

कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव

DAO Baitadi1698890869

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने

Sima-gaurifanta-1

भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो

1

ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान

bhumihin-sukumbasi

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत

डिभिजन-वन-कार्यालय

बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन

jilla-prasashan-kanchanpur

अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह