"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खाद्य अधिकारको ग्यारेन्टी गरौ

No data was found

Khabar Raftar

जन्मे पछि खान लाउन र बस्न नागरिकलाई नभई नहुने विषय हुन । त्यस पछि स्वाश्थ्य रोजगार लगाएतका अन्य थुपै्र विषयहरु थपीदै जान्छन । आजको बैज्ञानीक युग सम्म आईपुग्दा पनि नागरिकहरुले खाद्यय संकट झेल्दै आउनु परेको अबश्था छ । खाद्यय संकट हुने कुरा विश्वास गर्न नसकिए पनि विश्वास गर्नै पर्ने अबश्था छ । हरेक बर्ष दुरदराजका नागरिकहरुले खाद्य संकट झेल्दै आउनु परेको अबश्था छ । सुन्दा अचम्म लाग्न सक्छ तर बास्तविकता सबैले स्विकार गर्नै पर्ने हुन्छ ।

पहाडी जिल्लाका दुरदराजका बस्तिहरुमा हरेक बर्ष अझै भन्ने हो भने दशै तिहारको मुखमा खाद्य अभावको समस्या हुने गरेको छ । सरकारले जनताको बाच्न पाउने अधिकारको ग्यारेन्टी गर्न खाद्य आपुर्तीलाई सहज बनाउन जरुरी छ । एक क्वीन्टल चामलका लागी विसौ हजार खर्च गर्नु पर्ने बाध्यतामा रहेका नागरिकको समस्यालाई बझेर सरकारले समस्याको समाधान खोज्न जरुरी छ ।

कसरी नागरिकले सहज र सुलभ तरिकाले कम मूल्यमा खाद्यान्न पाउन सक्छन भन्ने कुरामा सरकारले चासो दिन जरुरी छ । खाद्य संस्थाले ढुवानी गर्ने चामल समयमै पु¥याउने ब्याबश्था सरकारले मीलाउन जरुरी छ । समयमा चामल नपुग्ने र पुगेको चामल पनि निश्चित ब्याक्तिको पोल्टामा पर्ने संस्कार रहेकाले त्यसको अन्त्य गर्न जरुरी छ ।

ठेकेदारले समयमै ढुवानी नगरे कारबाही गरिनु पर्छ । कुनै गाउ“मा चार–पा“च महिना पुग्ने गरी चामल जाने कुनै गाउ“मा नजाने हुनु हु“दैन । पुगेको चामल वितरणमा एक रुपता ल्याउन जरुरी छ । बर्षमा एक महिना मात्रै खान पुग्ने बा“की ११ महिना किनेरै खानु पर्ने बाध्यतामा रहेका दुर्गम जिल्लाका बासिन्दाहरुका लागी सरकारले समयमै खाध्यको ब्याबश्था मीलाउन जरुरी छ । खाद्य संकट उत्पन्न नहुने गरी समयमै ब्याबश्थापन गरी खाद्य अधिकारको ग्यारेन्टी गर्न जरुरी छ ।

भर्खरै

खप्तड मालिका आमा समूह धनगढीद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग
खाद्य अधिकारको ग्यारेन्टी गरौ
 कञ्चनपुरको तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित
काठमाडौंबाट धनगढीतर्फ आइरहेको बस दुर्घटना
सुदूरपश्चिम प्रदेशमा दश बर्षको अवधिमा २८ वटा चितुवाको उद्धार
कैलाली र कञ्चनपुरमा डेढ लाख बढि भूमिहीन, अव्यवस्थित बसोबासी
राना मृत्यु प्रकरणको रहश्य एक वर्षसम्म पनि खुलेन, छानबिनको माग गर्दै प्रदर्शन
कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु
चिसापानीमा बस दुर्घटना हुँदा १० जना घाइते
बैतडीका दर्जनौँ सरकारी भवन प्रयोगविहीन अबश्थामा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

d0d5128a-059b-411e-bef5-97d19dc3b45a

खप्तड मालिका आमा समूह धनगढीद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग

cropped-cropped-khabar-raftar-2.png

खाद्य अधिकारको ग्यारेन्टी गरौ

bhimdatt-napa-1727420163

 कञ्चनपुरको तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

bus-acc-chisapani

काठमाडौंबाट धनगढीतर्फ आइरहेको बस दुर्घटना

bagh

सुदूरपश्चिम प्रदेशमा दश बर्षको अवधिमा २८ वटा चितुवाको उद्धार

nala-saphai-attariya-chok-300x158

कैलाली र कञ्चनपुरमा डेढ लाख बढि भूमिहीन, अव्यवस्थित बसोबासी

Untitled-25-768x460

राना मृत्यु प्रकरणको रहश्य एक वर्षसम्म पनि खुलेन, छानबिनको माग गर्दै प्रदर्शन

balak-duber

कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु