"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जनता जनार्दन हुन भन्ने कुरा आत्साथ गरौ

No data was found

Khabar Raftar

भदौ २३ र २४ गतेको आन्दोलनले गरी सकेको छ । शासकहरु निरङकुश बन्दै जादा जनता शसक्त बन्दै जान्छन भन्ने दरिलो उदाहरण पनि जेन्जी आन्दोलन बनेको छ । जनताले सहन सक्ने क्षमताको बाध टुटेपछि जती पुराना भए पनि जनताले निर्बाचनमा बर्ढाछन भन्ने कुराको पनि पुष्टि भएको छ । फागुन २१ गते सम्मपन्न निर्बाचनले शासकहरुको घमण्ड चक्नाचुर भएको छ । जनताले देश र जनताका लागी काम गर्न सक्ने शक्तिलाई जिताएर पठाएका छन ।

फेरी पनि केही पार्टीका नेताहरुले घमण्डका साथ शासकिय शक्तिको धङधङगी देखाई रहेका छन । उनीहरुको यो धङधङगीले बचेखुचेको आख पनि सकिने निश्चित छ । कुनै समयमा जनताको मन मष्तिष्कमा बस्न सफल भएको नेकपा एमाले आफ्रनै कारण सकिर्एको छ । तानाशाही नेतृत्व र केही ब्याक्तिहरुको अहमताका कारण बचेखुचेको जनमत पनि सकिने भएको छ । पतनको बाटोमा उन्मुख भएको छ ।

आफुलाई पर्दा प्रतिशोध र अरुलाई प्रर्दा कानुन सम्मत, भनेर प्रस्तुत हुने तानाशाही प्रविर्ती र अरुलाई मान्छे नदेख्ने आफु भन्दा अरु कोही छैन भन्ने दम्भका कारण एमाले पतनको बाटोमा भासिदै गएको छ । सत्तामा टिकिरहन जस्तो सुकै हत्कण्ठा पनि अपनाउदै गएको एमाले अहिले जनताको जनमत नपाए पछि तिल्मीलाउन थालेको छ । कुनै बेला भारतको नाकाबन्दी विरुद्ध डटेर सामाना गरेका ओलीलाई जनताले राष्ट्र नायकका रुपमा लिएकै हुन ।

चुच्चे नक्सा सार्बजनीक गर्नु र नाका बन्दीको डटेर सामाना गर्नुले ओली प्रतिको सम्मान बढ्दै गएको पनि हो । त्यही जनताको अगाध मायाको फाईदा उठाउदै तानाशाह बन्दै गएका ओली अहिले पतनको छन । जनताका छोराछोरीहरुलाई स्कुले पोशाकमै गोली हानेर हत्या गरिएको घटनामा उनी दोषी ठहरीएका छन । सरकारले उनलाई पक्राउ गरेर हिाई पनि भई सकेका छन ।

उनको पक्राउलाई प्रतिशोध देख्ने र रवि लामीछानेलाई देश घुमाउने कार्यलाई न्यायीक देख्ने उनका कार्यकर्ताहरुको कानुनी राज्य प्रतिको चरित्र पनि उदाङगो भएको छ । जनमत कायम राख्ने हो भने एमालेका नेताकार्यकर्ताहरुले सरकारलाई सहयोग गर्न जरुरी छ । देशलाई भ्रष्टाचार मुक्त बनाउन रभदौ २३ र २४ गतेका दोषीहरुलाई कारबाही गर्न सरकारलाई सहयोग गर्न जरुरी छ । जनता जनार्दन हुन भन्ने कुरालाई आत्मसाथ गर्न जरुरी छ ।

भर्खरै

राना मृत्यु प्रकरणको रहश्य एक वर्षसम्म पनि खुलेन, छानबिनको माग गर्दै प्रदर्शन
कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु
चिसापानीमा बस दुर्घटना हुँदा १० जना घाइते
बैतडीका दर्जनौँ सरकारी भवन प्रयोगविहीन अबश्थामा
जनता जनार्दन हुन भन्ने कुरा आत्साथ गरौ
एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Untitled-25-768x460

राना मृत्यु प्रकरणको रहश्य एक वर्षसम्म पनि खुलेन, छानबिनको माग गर्दै प्रदर्शन

balak-duber

कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु

bus-acc-chisapani

चिसापानीमा बस दुर्घटना हुँदा १० जना घाइते

12

बैतडीका दर्जनौँ सरकारी भवन प्रयोगविहीन अबश्थामा

cropped-cropped-khabar-raftar-2.png

जनता जनार्दन हुन भन्ने कुरा आत्साथ गरौ

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण