"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भोली देखि सुरु हुने सुदूरपश्चिम महोत्सवको मुख्यमन्त्रीले उद्घाटन गर्ने

No data was found

Khabar Raftar

चैत्र ०९ धनगढी । कैलाली उद्योग बाणीज्य संघले हरेक बर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको १५ र्आै संस्करण भोली देखि  सुरु हुने भएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्नु हुने भएको छ ।
बुधबार कैलाली उद्योग वणिज्य संघले महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराएको हो । कैलाली उद्योग बाणीज्य संघका अध्यक्ष पुक्ष्पराज कुँवरले यस पटक एक सुत्रिय माग राखेको जानकारी गराउदै झण्डै तीन सय स्टलहरुमा ९० प्रतिशत बुक भईसकेको जानकारी गराउनु भयो ।

हरेक बर्ष मेला कहोत्सब आयोजना गर्न समस्या हुने गरेकाले प्रदर्शनी स्थलको एक मात्र माग अघि सारेको अँध्यक्ष कुँवरले बताउनु भयो । धेरै माग राख्दा पुरा गर्न नसकिने भएकाले हरेक बर्ष एउटै माग राख्दै त्यसलाई पूरा गराउने तर्फ सबैको ध्यान जान सके सहजै विकास गर्न सकिने अध्यक्ष कुँवरले बताउनु भयो ।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले चैत महिनामा महोत्सवको आयोजना गर्न लागिएकाले प्रकोपको जोखिम रहेकाले सचेतहुनुका साथै प्रहरीको सुरक्षा र नगरपालीकालाई दमकलको ब्याबश्थाका लागी आग्रह गरिएको जानकारी गराउनु भयो ।

महोत्सव राति ८ बजेसम्म सञ्चालन हुने जानकारी गराउदै अध्यक्ष कुँवरले महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने जानकारी गराउनु भयो । भोली देखि सुरु हुने  सञ्चालन हुने महोत्सव चैत २० गतेसम्म सञ्चालन हुने जानकारी गराउदै उनल्े महोत्सवमा करिब १० करोडको कारोबार हुने आँकलन गरिएको जानकारी गराउनु भयो ।

भर्खरै

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र
कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव
बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने
भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो
ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान
लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत
बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन
अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
बगर खेतीले गर्दा कञ्चनपुरका किसानको जीवनशैली बदलिँदै
उद्योग स्थापना गरी, रोजगार सृजना गरौ

धेरै कमेन्ट गरिएको

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Untitled-31

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

Copy of Copy of Untitled Design (10)

कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव

DAO Baitadi1698890869

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने

Sima-gaurifanta-1

भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो

1

ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान

bhumihin-sukumbasi

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत

डिभिजन-वन-कार्यालय

बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन

jilla-prasashan-kanchanpur

अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह