"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अखिल क्रान्तिकारी कैलाली द्वारा विरुद्ध विरोध प्रदर्शन

No data was found

Khabar Raftar

फागुन ०८ धनगढी । नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल क्रान्तिकारी कैलाली जिल्ला समिति द्वारा राष्ट्रघाती सम्झौता एम सी सी खारेजीको माग गर्दै कैलालीको धनगढीमा विरोध र्याली निकालिएको छ । संगठनले उक्त सम्झौता देशको राष्ट्रियता, स्वाभिमान, स्वाधीनता ,सार्वभौमसत्ताको विरुद्धमा रहेको भन्दै विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सचिव वीरेन्द्र शाहले यो देशका संसदवादी दलालहरुले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो संगठन , पार्टीले यो सम्झौता खारेज नगर्दा सम्म निरन्तर संघर्स गर्ने बताएँ । नेता शाहले भने, “आजसम्मका जति पनि राष्ट्रघाती सम्झौता गरिएका छन् त्यसमा कांग्रेसको नै अग्रसरता रहेको आरोप लगाउँदै अहिले एमसीसी सम्झौता लागू गर्नमा पनि कांग्रेस पार्टी मुख्य भूमिका रहेको बताए । उनले कुनै पनि हालतमा यो सम्झौतालाई लागू हुन नदिने बताउदैअमेरिकाले विकाशको नाममा नेपालका प्राकृतिक स्रोत साधनको दोहन गर्ने लक्ष्य सहित नेपाल भित्रिने योजना अमेरीकाले बनाएको बताए । यो देशका न्यायप्रेमी आम युवा विद्यार्थीहरुले उक्त सम्झौता खारेज गर्नुपर्ने छ र यसका लागि आफ्नो संगठन जस्तोसुकै किसिमको प्रतिरोध गर्न तयार रहेको सचिब शाहले बताए ।

उक्त विरोध जुलुसमा राष्ट्रघाती सम्झौता एमसीसी खारेज गर, गो ब्याक अमेरिका,दलालहरु होसियार, संसदीय व्यवस्था मुर्दाबाद,अखिल क्रान्तिकारी जिन्दाबाद जस्ता नारा सहभागी आन्दोलनकर्ताले लगाएका थिए । विभिन्न स्कूल, कलेजहरुका बाट आन्दोलनमा आएका विद्यार्थी र संगठनका नेताहरुको सहभागिता सहित नाराबाजी गर्दै जुलुस अन्तिममा आन्दोलनकारीले कैलालीको जिल्ला प्रशासन कार्यालय घेराऊ गरेका थियो र त्यही प्रशासन कार्यालयको गेटमा कोणसभा गरी कार्यक्रम समापन गरिएको हो ।

भर्खरै

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र
कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव
बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने
भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो
ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान
लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत
बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन
अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
बगर खेतीले गर्दा कञ्चनपुरका किसानको जीवनशैली बदलिँदै
उद्योग स्थापना गरी, रोजगार सृजना गरौ

धेरै कमेन्ट गरिएको

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Untitled-31

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

Copy of Copy of Untitled Design (10)

कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव

DAO Baitadi1698890869

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने

Sima-gaurifanta-1

भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो

1

ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान

bhumihin-sukumbasi

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत

डिभिजन-वन-कार्यालय

बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन

jilla-prasashan-kanchanpur

अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह