"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कांग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन फेरि अनिश्चित

No data was found

Khabar Raftar

फागुन ०४ काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फेरि अनिश्चित भएको छ । केन्द्रीय निर्वाचित समितिले यही फागुन १३ गतेका लागि तोकेको जिल्ला अधिवेशन केन्द्रीय नेतृत्वले सार्न निर्देशन दिएको हो । तर, अर्को मितिको प्रस्ताव भने नेतृत्वले निर्वाचन समितिलाई दिएको छैन ।

“फागुन १३ र १४ महेन्द्र नारायण निधिको जन्मजन्यती मनाइने भएकाले अधिवेशन गर्न नसकिने जानकारी नेतृत्वले गराएको छ,” निर्वाचन समितिका एक पदाधिकारीले भने, “पार्टी नेतृत्वले आग्रह गरेपछि अधिवेशन मिति फेरबदल हुने भयो ।”

ती पदाधिकारीकाअनुसार निर्वाचन समितिले बिहीबार नयाँ तालिका प्रकाशन गर्नेछ ।

यसअघि पुस २७ गतेका लागि तय भएको महाधिवेशन माग १५ का लागि सारिएको थियो । त्यसपछि मिति नतोकिएकोमा कार्यसम्पादन समितिको परामर्शमा निर्वाचन समितिले फागुन १३ गतेका लागि तोकेको थियो ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले फागुन २० देखि चैत २० सम्म ‘घरघर जाऔँ, कांग्रेस जिताऔँु अभियान घोषणा गरेको छ ।

त्यसअघि जिल्ला अधिवेशन गर्नेगरी फरक फरक जिल्लामा फरक मितिमा अधिवेशनको तयारीमा रहेको निर्वाचन समिति स्रोतले बताएको छ ।

भर्खरै

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र
कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव
बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने
भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो
ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान
लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत
बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन
अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह
बगर खेतीले गर्दा कञ्चनपुरका किसानको जीवनशैली बदलिँदै
उद्योग स्थापना गरी, रोजगार सृजना गरौ

धेरै कमेन्ट गरिएको

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Untitled-31

कैलालीमा औलो – कालाजार नियन्त्रण अभियान तीव्र

Copy of Copy of Untitled Design (10)

कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयमा विद्यार्थी अभाव

DAO Baitadi1698890869

बैतडीको मेलौलीमा बिहीबार देखि इलाका प्रशासन कार्यालय सञ्चालनमा आउने

Sima-gaurifanta-1

भन्सारमा कडाइ गरिएपछि नेपाली बजारमा चहलपहल बढ्यो

1

ऐलानी जमीनमा बसोबास भएकालाई विस्थापित गर्न नसकिने कैलालीका जनप्रतिनिधिको अडान

bhumihin-sukumbasi

लालपुर्जाका लागि फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोबासी चिन्तीत

डिभिजन-वन-कार्यालय

बैतडी जिल्लामा अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन

jilla-prasashan-kanchanpur

अतिक्रमण हटाउने योजना तयार पार्न कञ्चनपुर प्रशासनको आग्रह