"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गल्ती गर्नेलाई कानुन अनुसार कारबाही गरौ

No data was found

Khabar Raftar

कानुन सबैलाई समान रुपमा लागु हुनु पर्छ । गल्तीको प्रकृतीहेरी सबैलाई कानुन अनुसारको सजाय हुनु पर्छ । नेता, मन्त्री, प्रधानमन्त्री र पत्रकार जो सुकै हुन कानुन अनुसार सबैले सजाय भोग्नु पर्छ । त्यसका लागी कानुन कार्यान्वयन गर्ने निकाय जिम्मेवार हुन जरुरी छ । न्यायपालीकालाई सवतन्त्र बनाउन जरुरी छ । पह“च र पावरको भरमा कसैलाई उन्मुक्ति दिईनु हु“दैन । पत्रकार कुनै भगवान होईन यही समाजको एउटा नागरिक हो । मान्छे हो ।

मान्छेले गल्ती गर्दा हुने कानुनी सजाय सबैले भोग्नु पर्छ । यो सबैलाई जानकारी भएको विषय हो । पेशागत सुरक्षाका लागी आवाज उठाउनु अधिकारको विषय पनि हो । तर जसरी पछिल्लो समयमा पत्रकारीतामा एक किसिमको संस्कार हावी हुदै गएको छ त्यसलाई सुधार्न जरुरी छ । ठुला मीडियाका सञ्चालकहरुले आफ्नो प्रतिकुलतामा जानेलाई विना कसुर बदनाम गर्ने सिद्धयाउने जुन फोहरी खेल चलेको छ । त्यस्ता मीडियाका सञ्चालकहरुलाई पनि कारबाही हुन जरुरी छ । उनीहरुको अकुत सम्पतीको छानविन हुन जरुरी छ ।

प्रमाण विना लेख्नेहरुलाई कारबाही गर्न आवश्यक छ । कसैको कलमले कसैको मृत्यु हुन्छ भने त्यो हत्या नै हो । त्यस्ता हत्याराहरुलाई कानुनी कारबाही हुन जरुरी छ । डर त्रास र पावरका अगाडी झुकेर तीनीहरुलाई कानुनी कारबाही नहुने हो भने अपराध झनै बढेर जान्छ । अपराध गर्नेहरुको जमात  बढ्छ । त्यसैले पत्रकारीताको अबरणमा कसैले कसैको जीवन समाप्त गर्ने कार्य गर्छ भने भोली अन्य कसैले गर्न नसक्ने आ“ट नहुने गरी कानुनी कारबाही गर्न जरुरी छ ।

राष्ट्रबादी पत्रकारहरुले पनि यस्ता पत्रकारहरुलाई बहिस्कार गर्न जरुरी छ । पैसाको लोभमा परी कसैको चरित्र हत्या गर्ने,कसैलाई मर्न बाध्य बनाउने जोकोहीलाई कानुनी दायरामा ल्याउन जरुरी छ । देश हामी सबैको हो, देश रहे हामी रहन्छौ भन्ने कुरा हामी सबैले बुझन आवश्यक छ । देश र जनताको पक्षमा पत्रकारीता गरी सञ्चारको मर्यादा कायम राख्न सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रोत्साहन गर्न जरुरी छ ।

गलत,भ्रामक र कपोकल्पीत समाचार बनाएर ब्याक्तिगत स्वार्थ सिद्ध गर्न कसैको जीवन समाप्त गर्ने सञ्चार माध्यामको दर्ता खारेजी सम्मको कारबाहीको ब्याबश्था गर्न जरुरी छ । अपराध गर्ने जो सुकै भए पनि सजाय पाउन जरुरी छ । गल्ती गर्नेलाई जो कोहीलाई पनि कानुन अनुसार कारबाही गर्न जरुरी    छ । सत्ता र शक्तिको उन्मादमा गल्ति माथी गल्तिी गर्दै जाने तर कानुनी कारबाही नहुने संस्कारको अन्त्य गर्न जरुरी छ ।

भर्खरै

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने
सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते
सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै
सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो
जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने
बेलडाडीका किसानलाई उन्नत जातको आलुको बीउ सहित कृषि उपकरण वितरण
लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम

धेरै कमेन्ट गरिएको

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

niti-karyakram-2

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

b67611f2-bc8d-43ae-a945-71209fea86c4

प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने

mukhyamantri-farwest_jAABjmaXiq_KNRZ8f2Oqf_wleqcse_1

सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो

acc-tactor

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

258589b2-9f93-42ec-890e-9d558fbb4cca

सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै

8bffa185-1a33-4edc-a9da-fd2a1c38bace

सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो

94086330-f775-4a1d-9695-ec0d84b8d94d

जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने