"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

No data was found

Khabar Raftar

जेठ १८ धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर–४ राजिपुरस्थित बझाङ्गी टोलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नगद सहित ९ जनालाई पक्राउ गरेको छ ।

यही जेठ १७ गते साँझ करिब साँढे ६ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती, इलाका प्रहरी कार्यालय चौमाला तथा अस्थायी प्रहरी पोष्ट राजिपुरबाट संयुक्त रूपमा खटिएको १९ जनाको प्रहरी टोलीले नगद सहित ९ जनालाई पक्राउ गरेको ेहो ।

प्रहरीका अनुसार गौरीगङ्गा नगरपालीका वडा नम्बर–४ राजिपुरस्थित स्थानीय जगत धामीको दुई तले पक्की घरको माथिल्लो तलाको बैठक कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले नगद १ लाख ७९ हजार २० रुपैया, चार गड्डी तास र ८ थान मोबाइल फोन बरामद गरेको जानकारी गराएको हो । जगत धामी, कृष्ण गुर्धामी, खेमराज पोखरेल , शंकर धामी , गोपाल साउँद , प्रकाश भुल , जयबहादुर बोहरा, तेजबहादुर बोगटी र कालु सिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकृत योगेन्द्र तिमल्सिनाले उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाइएकोे जानकारी गराए । प्रहरीका अनुसार उक्त स्थान अस्थायी प्रहरी पोष्ट राजिपुरबाट करिब ३ किलोमिटर पश्चिम–उत्तरतर्फ रहेको छ ।

भर्खरै

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने
सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते
सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै
सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो
जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने
बेलडाडीका किसानलाई उन्नत जातको आलुको बीउ सहित कृषि उपकरण वितरण
लागुऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम

धेरै कमेन्ट गरिएको

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

जुवातास खेलिरहेको अवस्थामा नगद सहित ९ जना पक्राउ

niti-karyakram-2

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

b67611f2-bc8d-43ae-a945-71209fea86c4

प्रदेश सरकारले २५ लाख भन्दा कमका योजनामा बजेट नदिने

mukhyamantri-farwest_jAABjmaXiq_KNRZ8f2Oqf_wleqcse_1

सुदूरपश्चिम प्रदेशको कुल बेरुजु ३ अर्ब ५४ करोड ८५ लाख ६८ हजार पुग्यो

acc-tactor

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

258589b2-9f93-42ec-890e-9d558fbb4cca

सामुदायिक वन समुदायको आर्थिक, सामाजिक विकासको आधार बन्दै

8bffa185-1a33-4edc-a9da-fd2a1c38bace

सीमा विवादबारे गठित जाँचबुझ टोली लाम्पाटा पुगेर हुम्ला फर्कियो

94086330-f775-4a1d-9695-ec0d84b8d94d

जेठ २१ गतेबाट ‘धनगढी उत्सव–२०८३’ आयोजना हुने