"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बन जंगलको सुरक्षा गरौ, सुरक्षित बनौ

No data was found

Khabar Raftar

आजकाल हरियो बन नेपालको धन मासिदै जान थालेको छ । बन जंगल धन मात्र नभएर जीवन पनि हो भन्ने कुरा हामीले बुझ्न नसकेका कारण हरियो बन नेपालको धन मासिदै जान थालेको हो । बन र्जगल रहे हामी सुरक्षित हुँछौ भन्ने कुरा बुझन नसक्दा आजकाल बन क्षेत्र मासिने क्रम बढ्दै गएको छ । जसका कारण हामी मान्छेहरुले दुख भोग्दै आएका छौ । बन क्षेत्र मासिदै गएपछि पानीका मुहान सुक्न थालेका छन । बाढी पहिरोका घटनाहरु बढन थालेका छन । जसले गर्दा हामी मान्छेहरुले संकट झेल्दै आउनु परेको छ ।

पानीका मुहानहरु सुक्न थालेपछि हामीले पानीको समस्या थेग्नु परेको छ । बाढी पहिरोको पीडा झेल्नु परेको छ । त्यसैले हामीले बन जंगल सुरक्षामा ध्यान दिन जरुरी छ । बन जंगल क्षेत्रको अतिक्रमण रोक्न जरुरी छ । बन मासिनबाट जोगाउन जरुरी छ । हरीयोबन नेपालको धन मात्र नभएर हाम्रो जीवन हो भन्ने कुरा हामीले बुझ्न जरुरी छ । रुख रोप्नुका साथै बस्ती वरीपरि हरीयाली बनाउन जरुरी छ । जसले गर्दा पानीका मुहानहरूको संरक्षण हुनेछ ।

हामीले खाने पानी, बाढी पहिरोको समस्या झेल्नु पर्ने अबश्था सृजना हुने छैन । बाताबरण स्वच्छ राख्न सबैले घर आ“गनमा विरुवा रोप्न जरुरी छ । फलफुलका विरुवा रोपेर भए पनि गगाउ“बस्तिलाई हरीयाली बनाउन सक्यौ भने हामी सुरक्षित हुने छौ । बन जंगल सुरक्षित भए हामी सुरक्षित हुने भएकाले बन जंगलको हामी सबैले सुरक्षा गर्न जरुरी छ । रुख रोपेर घर आ“गन हरियाली बनाउन जरुरी छ । बन जंगल मासिन थाले पछि प्रकृती प्रकोपहरु देखिन थालेकाले हामी सचेत हुन जरुरी छ ।

जलबायु परिबर्तन, कार्बनको समस्या बन क्षेत्र मासिनुले देखिने गरेका छन । यस्ता थप समस्याहरु आउन नदिन हामी सबै सचेत हुन जरुरी छ । विभिन्न बहानामा मासिने गरेको बन क्षेत्रलाई बचाउन जरुरी छ । बन जंगलको सुरक्षा गरौ, सुरक्षित बनौ भन्ने चेतनाको विकास गर्न जरुरी छ । जसका लागी हामी सचेत हुन जरुरी छ । बन जंगलको सुरक्षा गरौ, सुरक्षित बनौ भन्ने चेतनाको विकास गर्न जरुरी छ ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता