"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातीय विभेदका घटना न्यूनिकरणमा सक्रिय भमूमीका निर्बाह गरौ

No data was found

Khabar Raftar

नेपाल प्रहरीले संघ, प्रदेश र जिल्ला स्तरका प्रहरी इकाइहरूमा दलित सेल स्थापना गरेको भए पनि सेलको औचित्य पुष्टि हुन सकेको छैन । दलित समुदायमाथि हुने छुवाछूत र भेदभावमा आधारित अपराधका घटनामा जाहेरी, अनुसन्धान र पीडितस“ग समन्वयका लागि प्रहरीले देशभर ८६ वटा दलित सेल गठन गरेको भए पनि उक्त सेलको औचित्य पुष्टि हुन नसकेको हो ।

प्रहरीले केन्द्रीय कार्यालय र काठमाडौं उपत्यका प्रहरी कार्यालय सहित सबै प्रदेश प्रहरी कार्यालय र ७७ वटै जिल्लामा रहेका जिल्ला स्तरीय प्रहरी कार्यालयहरूमा दलित सेल स्थापना गरी सञ्चालनमा ल्याईएको भनिएका सेलहरु सक्रिय हुन सकेका छैनन । प्रहरीले विगत देखि सञ्चालनमा रहेको महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रस“गै दलित सेल स्थापना गरेको भए पनि अधिकाँश ब्याक्तिहरुलाई जानकारी हुन सकेको छैन भने सेलले काम गरेको देखिएको छैन ।

महिला तथा बालबालीका शाखा हेर्ने प्रहरी कर्मचारीलाई नै दलित सेल हेर्ने जिम्मेवारी दिइएको भए पनि सेल निष्प्रभावी बन्दै गएका छन । दलित समुदायले अहिले पनि जातकै आधारमा गरिने विभेद सहदै आउनु परेको छ । जातकै आधारमा जघन्य प्रकृतिका अपराध हुने क्रम पनि रोकिएको छैन । यस्ता घटनामा अनुसन्धान र समन्वयका लागि संघ, प्रदेश र जिल्लामा रहेका प्रहरी युनिटहरूमा स्थापना गरिएका दलित सेल प्रभावकारी हुन नसक्नु दुखद विषय हो ।

संविधान र कानुनको व्यवस्था बमोजिम सबै प्रकारका भेदभाव र अपराधमा दोषीले कारबाहीको भागीदार बन्नु पर्छ तर अहिले पनि अपराधीले सजाय नपाएको अबश्था छ । दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी सक्रिय भए पनि जातिय विभेदका घटनामा प्रहरी पनि चुक्दै गएको छ । दलित समुदायलाई गरिने जातीय विभेदका घटनामा प्रहरी बढी जिम्मेवार बन्न जरुरी छ । मुद्दाको संवेदनशीलतालाई बुझेर दलित सेल गठन गरेको हो भने त्यसको छुट्टै कक्ष र ब्याबश्थापन गरिनु जरुरी छ । त्यसलाई प्रभावकारी बनाउन जरुरी छ ।

संविधान र कानुनले गरेको व्यवस्था अनुसार दलित समुदायलाई गरिने जातीय विभेदका घटनामा संवेदनशील भएर अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन जरुरी छ । दलित सेललाई प्रभावकारी बनाउन जरुरी छ । दलित समुदायका समस्या समाधान गर्न प्रहरी जिम्मेवार बन्न जरुरी छ । जातीय विभेदका घटनामा सक्रिय भमूमीका निर्बाह गर्न जरुरी छ ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता