"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्रिय प्रजातन्त्र दिवसको सबैलाई शुभकामना

No data was found

Khabar Raftar

कुनै समय नेपालमा राष्ट्रिय प्रजातन्त्र दिवसको महत्व निकै थियो । धुमधामसंग मनाईन्थ्यो । १ सय ४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासनका विरुद्ध २००७ सालको क्रान्ति सफल भए पछि राणा शासनको अन्त्य भएको खुसीयालीमा हरेक बर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस धुमधामका साथ मनाउने गरिन्थ्यो । तर आजकाल राष्ट्रिय प्रजातन्त्र दिवसको महत्व घट्दै गएको छ ।

राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोष सहित फागुन ७ गतेका दिन मुलुकमा ‘प्रजातन्त्र’ आएको थियो । त्यही कारण नेपाली जनताले फागुन ७ गतेको दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवसको रुपमा मनाउदै आएका छन । विगतका बर्षहरुमा ‘राष्ट्रिय प्रजातन्त्र दिवसको महत्त्व निकै भए पनि २०६३ साल वैशाखमा लोकतन्त्र स्थापना भएसगै ‘राष्ट्रिय प्रजातन्त्र दिवस ओझेलमा पर्दै गएको छ ।

अब ‘प्रजातन्त्र’को ठाउ“मा ‘लोकतन्त्र’ले स्थान आगटेको छ । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउ“दै गएको छ । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रस“ग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा शाहीकै धङधङी देखिन्छ । नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्त्व छ । २००७ सालमा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिए पछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो । यदि राजाले साथ नदिएको भए प्रजातन्त्र स्थापनाका लागी समय कुर्नुपथ्र्यो होला ।

जे सुकै भए पनि त्यतीबेला ‘राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा खुसीयाली मनाईथ्यो । नेपाली जनताले जहानीया राणाशासनको चुङगलबाट मुक्ती पाएको दिनको रुपमा मनाईन्थ्यो । जे सुकै भए पनि देशमा आमुल परिबर्तन भएको दिनलाई नेपाली जनताले विर्सनु हुदैन । लोकतन्त्र र ‘राष्ट्रिय प्रजातन्त्र दिवसलाई जनताले उत्सवका रुपमा मनाउन आवश्यक छ । आन्दोलनले ल्याएको परिबर्तनको रक्षा गर्न पनि ‘राष्ट्रिय प्रजातन्त्र दिवसलाई कसैले विर्सनु हुदैन । सबैलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवसको अबसरमा हार्दिक मंगलमय शुभकामना ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता