"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीको दशरथचन्द नगरपालीकाकी अस्मिताले पाइन् घरमै नागरिकता

No data was found

Khabar Raftar

भदौ १९ बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । ‘क’ वर्गको अपाङ्गता भएकी १७ वर्षीया पन्तलाई प्रमुख जिल्ला अधिकारी मीना अर्यालले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेकी हुन् ।

मानसिक अपाङ्गताका कारण अस्मिताले जिल्ला प्रशासन कार्यालय सम्म पुगेर नागरिकता लिन सकेकी थिइनन् । प्रमुख जिल्ला अधिकारी अर्याल सहित जिल्ला प्रशासन कार्यालयका कर्मचारीले बिहीबार घरमै पुगेर सेवा दिएको हो ।

सेवाग्राहीलाई सहज र सरल रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले घरमै पुगेर सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् । अस्मिताले नागरिकता प्राप्त गरेपछि सरकार र स्थानीय तहबाट अशक्त नागरिकले पाउने सुविधा पाउने छिन् ।

जिल्ला प्रशासन कार्यालयले ‘अशक्तको घरमा प्रमुख जिल्ला अधिकारी कार्यक्रम अन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्न थालेको छ ।

दशवटै पालिकाले नागरिकता लिने उमेर पुगेका तर शारीरिक रूपमा अशक्त तथा अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालय सम्म पुग्न समस्या भएका व्यक्तिको विवरण सङ्कलन गरिरहेका छन ।

प्रमुख जिल्ला अधिकारी अर्यालले सोही विवरणका आधारमा आवश्यक प्रक्रिया पूरा गरी उनीहरूको ठाउँघरमै पुगेर नागरिकता वितरण गर्दैआएको बताईन ।

भर्खरै

बाढीपीडितका लागि बझाङको दुर्गाथलीका जेम्स क्षेत्रीले गरे ५० हजार सहयोग
श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना
धनगढीका निर्माणाधीन सडकमा खाल्टै खाल्टा, यात्रुलाई सास्ती
चुरे गाउँपालिकाको कर्मचारी छनौट, ढिलो आएका उम्मेदवारलाई अतिरिक्त समय दिएको आरोप
सुदूरपश्चिम प्रदेशमा धुमधामसँग गौरा पर्व मनाइयो
दार्चुलाको अपिहिमालमा पहरोले थुिनएको नदी बग्न थाल्यो, १० परिवार सुरक्षित स्थानमा सारिए
भरुवा बन्दुक सहित अछामबाट एक जना पक्राउ
बैतडीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जना बालिकाको मृत्यु
ब्राउनसुगर सहित कैलालीको धनगढीबाट चार जना पक्राउ
बैतडीको दशरथचन्द नगरपालीकाकी अस्मिताले पाइन् घरमै नागरिकता

धेरै कमेन्ट गरिएको

बाढीपीडितका लागि बझाङको दुर्गाथलीका जेम्स क्षेत्रीले गरे ५० हजार सहयोग

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2db6d3b6-8107-4962-bb66-77dc9eebdb12

बाढीपीडितका लागि बझाङको दुर्गाथलीका जेम्स क्षेत्रीले गरे ५० हजार सहयोग

cropped-cropped-khabar-raftar-2.png

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना

wwwww

धनगढीका निर्माणाधीन सडकमा खाल्टै खाल्टा, यात्रुलाई सास्ती

qqq

चुरे गाउँपालिकाको कर्मचारी छनौट, ढिलो आएका उम्मेदवारलाई अतिरिक्त समय दिएको आरोप

21f43b09-9ea8-4a15-b6ca-a95b3d88738d

सुदूरपश्चिम प्रदेशमा धुमधामसँग गौरा पर्व मनाइयो

32e35014-5ded-4ed4-8d81-12e06dd3af67

दार्चुलाको अपिहिमालमा पहरोले थुिनएको नदी बग्न थाल्यो, १० परिवार सुरक्षित स्थानमा सारिए

bharuwa-banduk-pakrau-1731496378

भरुवा बन्दुक सहित अछामबाट एक जना पक्राउ

b7291e64-5e07-4376-8e10-2fedfe1b962f

बैतडीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जना बालिकाको मृत्यु