"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आरक्ष पीडितको उचित ब्याबश्थापन गरौ

No data was found

Khabar Raftar


भनिन्छ अचानोको पीर बन्चरोलाई के थाह । हुन पनि हो अचानोको पीडा बन्चरोलाई थाह हुदैन । त्यसैले शुक्लाफाटा आरक्ष पीडितहरुले अहिले सम्म पीडा भोग्दै आएका छन । जनताका पीडाहरु सरकाले सहज रुपमा बुझन नसकेकाले आरक्ष पीडितहरुले अहिले सम्म पीडा भोग्दै आएका हुन । आफ्ना पीडाहरु सरकारलाई सुनाउन जनताले विद्रोह ओकल्नु पर्ने, आन्दोलन गर्नु पर्ने अबश्था अझै कायमै छ ।

आन्दोलनमा पनि सरकारले बल प्रयोग गरी पीडितलाई झन पीडा थप्ने काम हुदै आएका छन । सरकारले आरक्ष पीडितहरुको उचित ब्याबश्था गर्न नसक्नु राज्यको कमजोरी हो । ३३ वटा आयोग गठन गरेर पनि आरक्ष पीडितहरुको समस्या समाधान गर्न नसक्नु राज्यको असफल्ता हो । आरक्ष पीडितहरुको अधिकार माथीको खेल्बाड हो । आरक्ष पीडितहरुले पशुसरह जीवन विताउनु परेको अबश्था छ । उनीहरुको आफ्नो घरबास उडाएर विश्थापीत गरेपछि उनीहरुको ब्याबश्थावपन गर्नु राज्यको दायीत्व भए पनि त्यसमा राज्य चुककेो छ ।

आरक्ष पीडितहरुको पीडामा मलम लगाउन सकेको छैन । राज्यले उनीहरुको ब्याबश्थापन गर्न जिम्मेवार बन्न जरुरी छ । राज्य भएको अनुभूती दिलाउन जरुरी छ । आयोगले पेश गरेका प्रतिवेदनको कार्यान्वयन हुन जरुरी छ । पीडितलाई समस्या थप्ने काम बन्द गरी राज्यले उनीहरुका माग पूरा गर्न जरुरी छ । २०३१ सालमा १ सय ५५ वर्ग किलोमिटर क्षेत्रमा आरक्ष स्थापना भएपछि २०३६ मा पहिलो पटक १ सय ५५ वर्ग किलोमिटर क्षेत्र विस्तार गरी पूर्वी सेक्टरका बस्ती हटाईए पछि हालसम्म जग्गा समस्या समाधानका लागि ३३ वटा आयोग बनेका भए पनि उनीहरुको समस्या समाधान हुन सकेको छैन ।

जिल्लाका विभिन्न शिविरमा २ हजार ४ सय ७३ घर विस्थापित परिवार कष्टमयी जीवन विताउन बाध्य छन । शुक्लाफा“टा राष्ट्रिय निकुञ्ज विस्तारका क्रम्मा पिपलाडी, बेल्डाडी, रौतेलीबिचा र देखतभूलीबाट दुई हजार बढी परिवार विस्थापित भएका थिए । जग्गा धनी पूर्जा भएका बाहेक अन्य परिवारले सट्टाभर्ना नपाएर वर्षाैदेखि समस्या झेल्दै आएका छन । जग्गा समस्या समाधानका लागि गठन गरिएका आयोगको काम भत्ता पचाएर सकिने गरेकाले समस्या समाधान हुन सकेको छैन । सरकारले आयोग गठन गर्ने समस्या समाधान नगर्ने अबश्था रहेको छ ।

२०८१ सालमा उच्च अदालतका पूर्वन्यायाधीश जयानन्द पनेरूको अध्यक्षतामा गठन गरिएको ३३ औ आयोगले पीडितको लगत संकलन गरेर २ हजार २७ परिवारको व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरेको भए पनि सरकारले अहिले सम्म त्यसको सुनुवाई नगर्नु दुखद विषय हो । शुक्पाफा“टा आरक्ष विस्तारका क्रममा बस्ती हटाए पछि उठीबास भएका विश्थापीत परिवारको सरकारले ब्याबश्थापन गर्न जरुरी छ । पीडीत परिवारलाई राज्य भएको आभाष दिलाउन उनीहरुलाई बस्ने बासस्थानको उचित प्रबन्ध मीलाउन जरुरी छ । आरक्ष पीडितको उचित ब्याबश्थापन गर्न जरुरी छ ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता