"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीका हिमाल भट्टराईले मेरा शिखर आरोहण गरे

No data was found

Khabar Raftar

असोज १८ बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर–१ सकारका हिमाल भट्टराईले ६ हजार ४७ मिटर अग्लो मेरा शिखरको सफल आरोहण गरेका छन् ।

भट्टराईले असोज १५ गते बिहान १०ः१२ बजे एकल आरोहीको रुपमा मेरा शिखरको सफल आरोहण गरेका हुन ।

आरोहणमा गाइड ओन्छु शेर्पाले लजिस्टिक र सुरक्षाको जिम्मा सम्हालेका थिए । सफल आरोहण पछि भट्टराईले यो उपलब्धिलाई व्यक्तिगत सपना मात्र नभई सबै नेपाली युवालाई प्रेरणा दिने सन्देशको रूपमा लिएको बताएका छन ।

नेपालको पर्वतारोहण क्षेत्रमा भट्टराईले प्राप्त गरेको यो उपलब्धिलाई बैतडी सहित सुदूरपश्चिमका लागि गौरवपूर्ण मानिएको छ ।

साहस र दृढ संकल्प भएमा बैतडी जस्तो टाढाको जिल्लाबाट आएको व्यक्तिले पनि हिमालयको शिखरमा पुग्न सक्छ भन्ने सन्देशका रुपमा समेत यसलाई लिन सकिने आरोही भट्टराईले बताएका छन ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता