"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

४८ अर्ब खर्च भैसक्दा पनिे,प्रधान मन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएन

No data was found

Khabar Raftar

मंसिर १० काठमाडौं । ४८ अर्ब खर्च भैसक्दा पनि प्रधान मन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन सकेको छैन । राज्यले ४८ अर्ब खर्च गरीसक्दा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।

आर्थिक वर्ष २०८१÷८२ को साउन देखि मङ्सिर ७ गते सम्म, बेरोजगारी सूचीमा रहेका ७ लाख ९७ हजार ७ सय २५ जना व्यक्तिहरूबाट केवल ४ सय ८७ जना मात्र रोजगारीमा संलग्न भएका छन् । सरकारले यस वर्ष ६ अर्ब ९५ लाख रुपैयाँ विनियोजन गरेर ६० हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्य राखेको थियो । तर छोटो अवधिको रोजगारी र दिगो रोजगारको अभावले युवाहरूलाई आकर्षित गर्न सकेको छैन ।

सरकारले बारम्बार कार्यक्रममा सुधारको घोषणा गरे पनि, यसको कार्यान्वयनमा चुनौतीहरू देखिएका छन् । कार्यक्रमको चार महिनामा ६ करोड ७३ लाख ३० हजार ९ सय १६ रुपैयाँ खर्च गरिएको छ । जुन अपेक्षा गरिएको भन्दा कम हो । सरकारी अधिकारीहरूको भनाइ अनुसार, हालका केही महिनामा कार्यक्रमको प्रगति कम देखिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता वसन्तबहादुर बोहोरा आगामी फागुन महिनामा लक्ष्यको ५० प्रतिशत पूरा गर्ने दाबी गरेका छन । कार्यक्रमको उद्देश्य बेरोजगारलाई तालिम सहित रोजगारी उपलब्ध गराउनु भए पनि पहिलो चार महिनामा खर्च रकम अपेक्षाकृत कम भएको देखिएको छ ।

यो कार्यक्रम प्रायः वर्षायामको सिजनमा सञ्चालन गरिने भएकाले त्यसको प्रभाव छोटो अवधिका लागि मात्र सीमित रहेको छ । वि.सं. २०७५ फागुन १ गते देखि सुरु भएको यो कार्यक्रम्मा आर्थिक बर्ष २०८०÷८१ सम्ममा ४८ अर्ब ७१ करोड खर्च भइसकेको बताईएको छ ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता