"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीको एसटिएस सिनेमा हलमा भोली गाईजात्रा शोे हुने

No data was found

Khabar Raftar

भदौ १५ धनगढी । धनगढीस्थित एसटिएस सिनेमा हल धनगढीमा गाईजात्रा शो हुने भएको छ । भोलि साँझ ५ बजे देखि ८ बजे सम्म सञ्चालन हुने शो का लागि टिकट मूल्य ५ सय रुपैयाँ तोकिएको छ । उक्त शोमा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख व्यक्तिहरु, जनप्रतिनिधि लगायतका व्यक्तिहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

गाईजात्रा शोमा राजनीति अस्थिरता, भाषा, कला, संस्कृति, विकृति, विसङ्गति लगायतका विभिन्न समसामयिक विषयवस्तु समेटिएको सरस्वती भट्टले बताइन् । शोको माध्यमबाट दर्शकलाई वर्तमान समाजका विविध पक्षहरूको चित्रण प्रस्तुत गर्ने उद्देश्य रहेको उनले बताइन् ।

पत्रकार सम्मेलन गर्दै आयोजकले उक्त शोको टेलर पनि सार्वजनिक गरेको थियो । जसमा विविध विषय वस्तुहरूको झलक देखाइएको थियो । गाईजात्रा शो काठमाडौँ लगायतका क्षेत्रमा पहिले देखि नै हुने गरेको भए पनि धनगढीमा पहिलो पटक हुन लागेको हो । यसले समाजका विभिन्न पक्षहरूको चित्रण गर्ने र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता