"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुर नगर विकासको जमिन लिज प्रकरणमा १ सय ४० जनाविरुद्ध मुद्दा, अनुसंन्धान जारी

No data was found

Khabar Raftar

साउन ०९ कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जमिन लिज प्रकरणमा १ सय ४० जनाविरुद्ध मुद्दा दर्ता भएर अनुसन्धान भईरहेको छ । तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन लिजमा लिने देखि दिने सम्म गरी १ सय ४० जनाका नाममा विशेष अदालतमा मुद्दा दर्ता भएर दोस्रो चरणको अनुसन्धान चलिरहेको छ ।

नगर विकास समितिका तत्कालीन अध्यक्ष पल्टु राना, मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन कार्यालय प्रमुख बिसन सिंह थापा समेत २५ जना, तत्कालीन अध्यक्ष कान्तुराम पनेरू सहित २२ जना, तत्कालीन अध्यक्ष गोपाल रसाइली सहित ६४ जना विरुद्ध छुट्टाछुट्टै तीन वटा मुद्दा दर्ता भएर अनुसन्धान चलीरहेको    हो । अख्तियारले थप १ सय ८० जनाका नाममा मुद्दाको तयारी भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

तत्कालीन नगर विकास समितिका अध्यक्ष देखि कर्मचारी, मालपोत र नापी कार्यालयका प्रमुख देखि कर्मचारी र जमिन खरिद गर्ने लगायतका ब्याक्तिहरुका नाममा मुद्दा दर्ता भएर अनुसन्धान चलीरहेको अख्तियारले जनाएको छ । अख्तियारले तत्कालीन दुई अध्यक्ष, नगर विकास समिति, मालपोत र नापी कार्यालयका प्रमुख सहित १५ कर्मचारी र ४७ जना जमिन खरिद गर्नेहरू विरुद्ध मुद्दा दर्ता गरिएकोमा उनीहरूबाट दुईदेखि तीन करोडसम्म विगो माग गरिएको छ ।

महेन्द्रनगर नगर विकास समितिको मातहतमा महेन्द्रनगर बजार क्षेत्रमा रहेको जग्गा लिज र बिक्री गर्ने नाममा अध्यक्षहरूले तोकादेशका भरमा बिक्री वितरण गरेका थिए । २०३५ मा गठन भएको नगर विकास समितिको नाममा ६ सय ३८ बिघा जमिन भए पनि हाल समितिको नाममा करिब ६० बिघा मात्रै बाँकी रहेको छ । २०६७ पछि नियुक्त भएका अध्यक्षहरूले आफू निकटका व्यक्तिहरूलाई तोकादेशका आधारमा जमिन बिक्री वितरण गर्दै आए पछि मुद्धा दायर गरिएको थियो ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता