"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अत्तरिया उद्योग वाणिज्य संधको सचीवमा बिकको उमेद्वारी

No data was found

Khabar Raftar

भरत दास, असार १९ अत्तरीया । अत्तरिया उद्योग वाणिज्य संघको सचिव पदमा समाजसेवी व्यापारी हर्क बहादुर विकले उमेदवारी दिएका छन । २०८० असार २३ गते नयाँ कार्य समिति चयनका लागि हुन गइरहेको निर्बाचनमा विकले सचीव पदका लागि उम्मेद्वारी दिएका हुन ।

उनले आफ्नो उम्मेद्वारी सम्पूर्ण उद्योग व्यवसायीहरुको हक हितका लागि भएको बताउदै देश नै आर्थिक संकटमा गुज्रिरहेको अबश्थामा उद्योगी व्यवसायीहरुमा परिरहेको समस्या समाधानका लागी सम्वन्धित निकायसंग सधैं सहकार्य गरि अगाडी बढ्ने उनले बताए ।

व्यवसायीहरुको हक हितका लागि आफुले सचिव पदमा उमेदवारि दिएको बताउदै उनले महिला लाई पनि नेतृत्व दिनु पर्छ भने उदेश्यका साथ अध्यक्षमा महिलाको उम्मेद्वारी रहेको उनले बताए । हरेक क्षेत्रमा महिला दिदीबहिनीहरुलाई पछाडि पार्ने संस्कारलाई तोडदै २३ गते हुने अतरिया उद्योग वाणिज्य संघको निर्बाचनमा अध्यक्ष मिना देवि देउवाको प्यानल चुनाबी मैदानमा रहेको उनले बताए ।

त्यसैगरि वरिष्ठ उपाध्यक्षमा दल बहादुर खड्का, वाणिज्य उपाध्यक्षमा फागुराम चौधरी, वस्तुगत उपाध्यक्षमा लक्ष्मण बहादुर धामी, महासचिवमा अर्जुन सिङ खड्का, सचिवमा हर्क वहादुर विक, कोषाध्यक्षमा दिपक राज भट्ट,् सदस्यहरुमा दिल बहादुर शाहु, नबराज तेलि ( नवीन साउद )बाल कृष्ण ओझा, भरत वहादुर कोलि रहेका छन ।

व्यावसायिको हक हितका लागि सम्पूर्ण व्यापारीहरुले आफ्नो प्यानलाइ मतदान गरी विजय गराइ दिन उनले अपिल समेत गरेका छन ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता