"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपाल कम्युनिष्ट पार्टीले बचतकर्ताहरुको रकम नदिने यूनिक नेपाललाई रकम फिर्ता गर्न लगायो

No data was found

Khabar Raftar

जेठ ०५ धनगढी । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मध्य कैलाली जिल्लाले बचतकर्ताहरुको रकम फिर्ता गर्न नमानेर दुख दिदै आएको युनिक नेपाल लघुवित्त वित्तिय संस्थालाई बचत रकम फिर्ता गर्न लगाएको छ । कैलालीको घोडाघोडी नगरपालीका सुख्खड बजारमा रहेको यूनीक नेपालले बचत कर्ताहरुको रकम फिर्ता गर्न आनाकानी गरेर दुख दिने कार्य गर्दै आएको यूनिक नेपाल लघुवित्त वित्तिय संस्थालाई बचतकर्ताहरुको बचत रकम फिर्ता गराउन लगाएको हो ।

मध्ये कैलाली जिल्ला सचिव आर्यन विरु सिले यूनिक नेपाल लघुवित्त वित्तिय संस्थाले बचत कर्ताहरुले आफ्नो बचत रकम फिर्ता माग्दा पनि नदिएको गुनासो गरे पछि रकम फिर्ता गराएको जानकारी गराए । आफुले बचत गरेको रकम माग्दा विभिन्न बहाना गरेर दिन नमानेको बचतकर्ताहरुको मगलाई मध्यनजर गर्दै शुक्रबार बचत फिर्ता गराएको उनले बताए । सचिब आर्यनले यूनिक नेपालको सुख्खडमा रहेको कार्यालयमा गएर छलफल गरी अब उप्रान्त बचतकर्ताहरुलाई सास्ती नदिन सुझाब दिदै १५ जना बचत कर्ताहरुको बचत फिर्ता गराएको जानकारी गराए ।

उनले लघुवित्तहरुले दिएको श्रmृण असुली प्रकृयालाई सहज बनाउन समेत सुझाएको सचिव आर्यन विरु सिले जानकारी गराए । उनले जनतालाई दुख दिने कार्य गरे कारबाही गरिने चेतानी दिएको समेत जानकारी गराए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी मध्य कैलाली जिल्ला पार्टी अन्र्तगर्त अखिल क्रान्तीकारीले घोडघोडी नगरपालीकामा विद्यार्थीको अधिकार, शैक्षिक विकृती,शुल्क बृद्धी र समसामयीक विषयलाई लिएर ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय कलेज सुुख्खडका ईकाई अध्यक्ष शेर बहादुर सिले घोडाघोडी नगरपलीकाको शिक्षा शाखामा शैक्षिक विकृती रिुद्ध ज्ञापन पत्र बुझाएको जानकारी गराए ।

त्यसैगरी नगरपालीकामा सेवा दिने काम्मा ढिलाई हुने गरेको, नगरपालीकासंग सवारी साधन हुँदाहुँदै गाडी भाडामा लिएर ब्ययभार थुपारेको जस्ता जनताको गुनासोको आधारमा नगरपालीकालाई खबरदारी समेत गरेको छ । कार्यालय समयमा कार्यकारी नभेटीने, सेवाग्राहीले समयमा सेवा नपाउने गरेको नदीजन्य स्रोतहरुमा मनमानी गरेको जस्ता कार्यहरुमा सुधार गर्न सुझाब दिएको सचिब आर्यन विरु सिले जानकारी गराए ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता