"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अक्षय कुमारको ‘बच्चन पाण्डे’को रिलिज मिति मार्च १८ लाई तोकियो

No data was found

Khabar Raftar

माघ ४ काठमाडौं । भारतमा कोरोना संक्रमणको तेस्रो लहरसँगै सिनेमा हल बन्द छन् । जसका कारण रिलिजको संघारमा रहेका थुप्रै चलचित्रको मिति पोष्टपोन्ड गरिएको छ ।

तर, कोरोनाको तेस्रो लहर लामो समयसम्म नजाने विश्वास बलिउडकर्मीहरुले लिएका छन् । मार्च महिनामा नै नयाँ बलिउड चलचित्रको प्रदर्शन मिति तय गरिनुले पनि यो कुराको पुष्टि गर्दछ ।

मार्च १८ का लागि अभिनेता अक्षय कुमारको चलचित्र ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रमा अक्षय फरक गेटअपमा देखिएका छन् ।

यसअघि पहिलो चरणको कोरोनापछि अक्षयले नै चलचित्र ‘बेल बटम’ रिलिज गर्ने हिम्मत गरेका थिए । दोस्रो चरणको कोरोनापछि अक्षयको चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिसलाई चलायमान बनाएको थियो भने तेस्रो चरणको लकडाउनपछि पनि अक्षय नै अगाडि सरेका छन् ।

साजिद नाडियाडवालाको निर्माणमा तयार भएको यो चलचित्रमा फरहाद साम्जीको निर्देशन छ । चलचित्रमा अक्षयलाई अभिनेत्री कृति सेननले साथ दिएकी छन् ।

भर्खरै

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी
सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो
आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु
आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने
लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत
इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा
मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता
थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Tikapur-Nagarpalika-1751952676

फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या

gopal-hamal-1_rgxoTqmqYV-1-768x369

दलित समुदायबाट संस्कृतमा आचार्य गर्ने दमाईलाई धनगढीमा विशेष जिम्मेवारी

bisu-parba

सुदूरपश्चिममा सिस्नु चिलाएर बिसु पर्व मनाईयो

naya-barsa-2083

आज बैशाख १ गते नयाँ वर्ष २०८३ सुरु

WhatsApp-Image-2026-04-08-at-17.09.53-1-768x512

आउँदो शैक्षिक सत्र देखि गेटामै एमबीबीएस पढाइ हुने

images

लागत खर्च पनि नउठ्ने भएपछि गहुँको समर्थन मूल्यप्रति किसान असहमत

ramarosan-rood

इन्धनको मूल्यवृद्धि र अभावले सुदूरपश्चिमका गौरवका आयोजना ठप्प हुने अवस्थामा

Bepatta

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता