"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीमा ३ दिन देखि बेपत्ता बालकको हत्या गरिएको अबश्थामा शव भेटियो

No data was found

Khabar Raftar

असार १२ धनगढी । धनगढीमा तीन दिन देखि बेपत्ता बालकको हत्या गरेको अवस्थामा शव भेटिएको छ । बुधबार साँझ देखि बेपत्ता भएका धनगढी उपमहानगर पालिका वडा नम्बर–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविरका निमेश चौधरी र राधा चौधरीका १० वर्षीय छोरा तनुज चौधरीको हत्या गरेको अवस्थामा शुक्रबार स्थानीय जंगलमा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरी र स्थानीयले खोज्ने क्रममा चौधरी जंगलमा मृत भेटिएका    हुन् । उनले चढ्दै आएको साइकल समेत शव नजिकै फेला परेको छ ।

उनको शव भेटिएको स्थानमा रगत लत्तपतिएका ढुंगा पनि भेटिएका छन् । बालकको शव आधा सडेको अवस्थामा रहेको छ ।

प्रहरीले बालक मृत भेटिएको घटनाको अनुुसन्धान गरिरहेको छ । मृतक चौधरी उर्मा बोर्डिङ स्कुलमा दुई कक्षामा अध्ययनरत विद्यार्थी हुन ।

भर्खरै

सुदूरपश्चिम प्रदेशको समृद्धिको नयाँ आधार, जालपादेवी केबलकार
बडेहास्थित शैलेश्वरी माध्यमिक विद्यालयको पक्की विद्यालय भवनको उद्घाटन
कञ्चनपुरको महेन्द्रनगर स्थितमझगाउँ विमानस्थल निर्माणको काम ७५ प्रतिशत सम्पन्न
कञ्चनपुरबाट दुई जना फरार प्रतिवादी पक्राउ
धनगढीमा ३ दिन देखि बेपत्ता बालकको हत्या गरिएको अबश्थामा शव भेटियो
कैलालीमा लागूऔषध सहित तीन जना पक्राउ
जिल्ला प्रशासन कार्यालय बैतडीको ‘मासिक उत्कृष्ट कर्मचारी’ बने भट्ट
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट पाँच जना निर्वाचित
लम्कीचुहा अस्पतालका निमित्त मेसुमाथि गरिएको दुव्र्यवहार प्रति नेपाल चिकित्सक संघको आपत्ति
सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेशको समृद्धिको नयाँ आधार, जालपादेवी केबलकार

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

e822f98f-b584-449f-9731-7b9813989cbc

सुदूरपश्चिम प्रदेशको समृद्धिको नयाँ आधार, जालपादेवी केबलकार

37fa716b-7cb5-49ee-ac35-6ed9c0d4872e

बडेहास्थित शैलेश्वरी माध्यमिक विद्यालयको पक्की विद्यालय भवनको उद्घाटन

majhgau-bimansthal-2-2022025032644-1000x0

कञ्चनपुरको महेन्द्रनगर स्थितमझगाउँ विमानस्थल निर्माणको काम ७५ प्रतिशत सम्पन्न

pakrau-1

कञ्चनपुरबाट दुई जना फरार प्रतिवादी पक्राउ

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

धनगढीमा ३ दिन देखि बेपत्ता बालकको हत्या गरिएको अबश्थामा शव भेटियो

pakrau-1

कैलालीमा लागूऔषध सहित तीन जना पक्राउ

Bhatt-1782438915

जिल्ला प्रशासन कार्यालय बैतडीको ‘मासिक उत्कृष्ट कर्मचारी’ बने भट्ट

raswapa-sup-kendriy-sadasya

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट पाँच जना निर्वाचित