"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

No data was found

Khabar Raftar

असार ११ धनगढी । कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाईते भएका छन । मोहन्याल गाउँपालिका वडा नम्बर–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको हो भने सहसेनानी हिमराज जोशी घाईते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्ष तथा प्रहरी प्रवक्ता योगेन्द्र तिमिल्सिनाले ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा विष्टको मृत्यु भएको जानकारी गराउदै छर्रा लागेर सहसेनानी जोशी घाइते भएको जानकारी गराए । विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो १२ बजेतिर मृत्यु भएको प्रहरी नायव उपरिक्ष तिमिल्सिनाले जानकारी गराए ।

सोही घटनामा छर्रा लागेर घाइते भएका सहसेनानी जोशीको अवस्था सामान्य रहेको तिमिल्सिनाले जानकारी गराए । जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको उनले    बताए ।

बिहीबार बिहान ९ः१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका नेपाली सेनाका बिष्ट ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए । विस्फोटबाट उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेर गम्भीर घाइते भएका थिए । अस्पतालमा उनलाई मृत घोषणा गरिएकोथियो ।

भर्खरै

सुदूरपश्चिम प्रदेशको समृद्धिको नयाँ आधार, जालपादेवी केबलकार
बडेहास्थित शैलेश्वरी माध्यमिक विद्यालयको पक्की विद्यालय भवनको उद्घाटन
कञ्चनपुरको महेन्द्रनगर स्थितमझगाउँ विमानस्थल निर्माणको काम ७५ प्रतिशत सम्पन्न
कञ्चनपुरबाट दुई जना फरार प्रतिवादी पक्राउ
धनगढीमा ३ दिन देखि बेपत्ता बालकको हत्या गरिएको अबश्थामा शव भेटियो
कैलालीमा लागूऔषध सहित तीन जना पक्राउ
जिल्ला प्रशासन कार्यालय बैतडीको ‘मासिक उत्कृष्ट कर्मचारी’ बने भट्ट
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट पाँच जना निर्वाचित
लम्कीचुहा अस्पतालका निमित्त मेसुमाथि गरिएको दुव्र्यवहार प्रति नेपाल चिकित्सक संघको आपत्ति
सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेशको समृद्धिको नयाँ आधार, जालपादेवी केबलकार

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

e822f98f-b584-449f-9731-7b9813989cbc

सुदूरपश्चिम प्रदेशको समृद्धिको नयाँ आधार, जालपादेवी केबलकार

37fa716b-7cb5-49ee-ac35-6ed9c0d4872e

बडेहास्थित शैलेश्वरी माध्यमिक विद्यालयको पक्की विद्यालय भवनको उद्घाटन

majhgau-bimansthal-2-2022025032644-1000x0

कञ्चनपुरको महेन्द्रनगर स्थितमझगाउँ विमानस्थल निर्माणको काम ७५ प्रतिशत सम्पन्न

pakrau-1

कञ्चनपुरबाट दुई जना फरार प्रतिवादी पक्राउ

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 100

धनगढीमा ३ दिन देखि बेपत्ता बालकको हत्या गरिएको अबश्थामा शव भेटियो

pakrau-1

कैलालीमा लागूऔषध सहित तीन जना पक्राउ

Bhatt-1782438915

जिल्ला प्रशासन कार्यालय बैतडीको ‘मासिक उत्कृष्ट कर्मचारी’ बने भट्ट

raswapa-sup-kendriy-sadasya

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट पाँच जना निर्वाचित