"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

श्रीमान्‌को मृत्युपछि पाइलट पढेकी अन्जुको सपना सपनामै रहयो

No data was found

Khabar Raftar

माघ ०१ पोखरा । उहाँका श्रीमान् पनि पाइलट नै हुनुहुन्थ्यो, दुर्घटनामा परेर ज्यान गुमाउनु भएको थियो’, यती एयरलाइन्सकी को पाइलट अन्जु खतिवडाका परिवार नजिकका सन्तोस तिम्सिनाले बताए। पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको विमानचालक दलका चार सदस्यमा विमान वरिष्ठ पाइलट कमल केसी र को पाइलट विराटनगर ५ की अन्जु खतिवडाले उडाएका थिए। अन्जुका श्रीमान् दीपक पोखरेल पनि यती एयरलाइन्सका को–पाइलट नै थिए।

उनका श्रीमान् सन २००६ मा सुर्खेत जुम्लाका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएको सुमनले बताए। उनका अनुसार श्रीमान्‌को मृत्युपछि अन्जु पनि पाइलट कोर्स गरेर करिब ७ वर्षदेखि यती एयरलायन्समा कार्यरत थिइन्। को पाइलट खतिवडाका एक छोरा र एक छोरी गरी दुई सन्तान रहेको तिम्सिनाले जानकारी दिए।

वायुयानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रु बोकेर पाइलट कमल केसीले उडाउँदा को पाइलट खतिवडा थिइन्। को पाइलट अन्जु जहाज दुर्घटनाले दिएको पारिवारिक वियोगपछि पाइलट पढेकी अन्जुले भारतबाट प्लस टु गरेकी थिइन्। विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेका अनुसार श्रीमानको निधनपछि नै अन्जुले अमेरिका गएर पाइलट पढेकी थिइन्।

अन्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेको यती एयरलायन्सले जनाएको छ। अन्जुसँगै जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्। आजै प्रशिक्षक केसीले अन्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराएका थिए तर उनले क्याप्टेन क्लियरेन्सको प्रमाणपत्र पाउने उडान दुर्घटनामा परेसँगै उनको सपना अधुरो भयो।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान