"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अखिलक्रान्तिकारी ट्रेड युनियन महासंघ झापाको अध्यक्षमा चमनलाल माझी

No data was found

Khabar Raftar

पौष १२ झापा । अखिल नेपाल क्रान्तिकारी महासंघ झापाको अध्यक्षमा चमनलाल माझी निर्वाचित भएका छन। १३० औं माओ जयन्तीको अवसरमा सोमबार झापाको विर्तामोड स्थित मारवाडी सेवा समाजको भवनमा आयोजित अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाको दोस्रो जिल्ला भेलाले माझीलाई अध्यक्षमा निर्वाचित गरेको हो।

भेलाको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा झापा इन्चार्ज सुमन सीले गरेका थिए भने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जोखिम सी, पार्टीका बैकल्पिक केन्द्रीय सदस्य प्रशान्त सी, केन्द्रीय प्रतिनिधि सदस्य श्याम सी, झापा जिल्ला सचिव सञ्जय सी, झापा जिल्ला कमिटी सदस्य तथा सल्लाहकारहरुको समेत उपस्थिती रहेको थियोे ।

ट्रेड युनियन महा संघ झापाको भेलाले अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाको अध्यक्षमा चमनलाल माझी , सचिवमा मंगोल थापा, कोषाध्यक्षमा सुजन ढुंगेल , सदस्यहरुमा रमेश भट्टराई ,मोहमद मोरफिक, गोविन्द राजवंशी , गणेश माझी , दिपक मण्डल, प्रकाश विक, धन बहादुर दास, मनकुमार लिम्बू लगायत ११ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान