"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

मिस इन्टरनेसनलमा नेपालको बलियो दाबेदारी, न्यान्सी ब्युटी फोरममा छानिइन्

No data was found

Khabar Raftar

के नेपालले मिस इन्टरनेसनल २०२२ को उपाधि जित्ला ? जित्ने कुरालाई लिएर आशावादी हुन सकिन्छ । तर एउटा कुरा चाहिं के पक्का हो भने नेपाल यो ब्युटी पेजेन्टको दाबेदार पक्कै हो । मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले मुलुकको प्रतिनिधित्व गरिरहेकी छन् । डिसेम्बर १३ मा हुने ग्राण्ड फिनालेमा ६८ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल पनि यस संस्करणको दाबेदार हो भन्ने पुष्टि गर्न तीनवटा आधार पर्याप्त छन् । पहिलो– इन्टरनेसनल फोरममा नेपाल छानिन सक्यो । दोस्रो– जापानका मेयरहरुको भेटघाटमा नेपाल प्राथमिकतामा प¥यो र तेस्रो– राष्ट्रसंघीय दिगो विकासको थिममा तयार पारिएको भिडियो प्रस्तुतिमा नेपालले हासिल गरेको प्रतिक्रिया गज्जब छ । उक्त भिडियोमा न्यान्सीले मानसिक स्वास्थ्य, बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यजस्ता मुद्दालाई प्रस्तुत गरेकी छन् ।

यसपटकको मिस इन्टरनेसनलको नारा पनि दिगो विकासका लागि सुन्दरता भन्ने छ । न्यान्सीले पनि मिस नेपालको फिनालेदेखि नेपाली मिडियासामु आफ्नो क्षमता प्रस्तुत गरिसकेकी छन् । उनको वाचाल कला र गज्जबको उत्तर दिनसक्ने क्षमता लोभलाग्दो छ । कोरोना महामारीपछि पहिलोपटक भौतिक रुपमा हुन लागेको प्रतियोगितामा यतिबेला सुन्दरीहरुले सबटाइटलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यसपटक मिस अर्थमा पनि नेपालले सिंगो एसिया र ओसियाना क्षेत्रबाट सर्वोत्कृष्ट इको–भिडियो अवार्ड पनि प्राप्त गरेको छ । मिस नेपाल अर्थ सरिशा श्रेष्ठले उक्त अवार्ड सहित यसै साता फिलिपिन्सबाट काठमाडौं फकिइसकेकी छन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान