भदौ २२ काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर २ सय ३० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
तीन हजार ८ सय ३६ वटा नमुना परीक्षण गर्दा २ सय ३० जनामा संक्रमणको पुष्टि भएको हो । त्यसैगरी ७८ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ५ सय ५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Post Views: 120


