"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ

No data was found

Khabar Raftar

चैत्र २९ कञ्चनपुर । कञ्चनपुरमा जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी मुद्दामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दलित समुदायलाई लक्षित गर्दै गालीगलौज, सार्वजनिक अपमान, बहिष्कार तथा भेदभाव गरिएको मुद्धामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

सामुदायिक वनमा गस्तीका क्रममा फेला परेको बेवारिसे काठ घरमा राखिएको अवस्थामा, उक्त काठ कसैलाई नसोधी लगेर तस्करलाई बिक्री गरिएको विषयमा सोधपुछ गर्दा विवाद उत्पन्न भएको बताइएको छ ।

सोही विषयमा चैत्र २४ गते जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरी निरीक्षक डम्बरदत्त भट्टले ‘डुम’ भनेर अपमानजनक शब्द प्रयोग गर्दै दलित समुदायका व्यक्तिलाई जातीय विभेद गरेको आरोपमा ती ब्याक्तिलाई पक्राउ गरेको बताए ।

घटना भीमदत्त नगरपालिका वडा नम्बर–७ मा भएको बताउदै उनले पीडित र आरोपितको नाम सार्वजनिक गर्न नमिल्ने बताए । पक्राउ गरिएका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

भर्खरै

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ
स्थायी बसोबास र रोजगारी पाउने आशामा मुक्त कमैया
बिसु पर्व तथा नयाँ वर्षको अवसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन हुने
जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ
बेलौरी अस्पताल निर्माणको काम ५ वर्ष सम्म पनि सकिएन
निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन गर्ने
तस्करी गरी ल्याइएको १ सय लिटर डिजेल बरामद
थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

2111-768x346

स्थायी बसोबास र रोजगारी पाउने आशामा मुक्त कमैया

trinagar-naka-1-1024x768

बिसु पर्व तथा नयाँ वर्षको अवसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै

sudurpaschim-pradesh-sava1617118586

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन हुने

pakrau-1

जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ

Messenger_creation_30BED54E-9A19-4AC4-AE86-57947F26A21E-1024x768

बेलौरी अस्पताल निर्माणको काम ५ वर्ष सम्म पनि सकिएन

sarbajanik-kharid2026-04-12-01-27-52

निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन गर्ने