"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमको आर्थिक अवस्था कमजोर, गरिबी दरमा वृद्धि

No data was found

Khabar Raftar

चैत्र २५ धनगढी । सुदूरपश्चिम प्रदेशमा गरिबी दर १० प्रतिशतले बढेको तथ्य सार्वजनिक भएपछि प्रदेश सरकार चिन्तित बनेको छ । दोस्रो पञ्चवर्षीय योजनालाई अन्तिम रूप दिने क्रममा सार्वजनिक गरिएको मस्यौदा अनुसार आर्थिक वर्ष २०७७÷७८ को तुलनामा चालु आर्थिक बर्षमा गरिबी गरिबी दर १० प्रतिशतले बढेको तथ्य सार्वजनिक भएपछि प्रदेश सरकार चिन्तित बनेको हो ।

प्रदेश नीति तथा योजना आयोगले विभिन्न स्थानीय तहमा पुगेर योजनाको मस्यौदा माथि छलफल गरिरहेको छ । आयोगका विज्ञ सदस्य डा. हेमराज लामिछानेका अनुसार पहिलो पञ्चवर्षीय योजना बनाउँदा प्रदेशको गरिबी दर २४.६ प्रतिशत रहेकोमा अहिले बढेर ३४.१६ प्रतिशत पुगेको छ । अछाम जिल्लामा सबैभन्दा उच्च ४९.५८ प्रतिशत गरिबी रहेको तथ्यांक छ ।

गरिबी न्यूनीकरणका लागि दोस्रो पञ्चवर्षीय योजनाले रोजगारी सिर्जना, सीप विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । साथै कृषि तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरण, सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र सुशासनलाई पनि जोड दिइएको छ । योजनामा “आत्मनिर्भर, समुन्नत र सुन्दर सुदूरपश्चिम” निर्माण गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ ।

उत्पादन र उत्पादकत्व वृद्धि गर्दै रोजगारी सिर्जना र आयस्तर सुधार गर्ने उद्देश्य राखिएको प्रदेश सरकारको भनाइ छ । त्यसैगरी, दिगो पूर्वाधार विकास, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा प्रविधिमैत्री सेवा प्रवाहलाई पनि योजनामा समेटिएको छ । कृषि, पशुपालन, साना उद्योग र पर्यटन क्षेत्रको विकास मार्फत स्थानीय बासिन्दाको आयस्तर सुधार गर्ने लक्ष्य प्रदेश सरकारले अघि सारेको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान