"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

असल नागरिकको भूमीका निर्बाह गरौ

No data was found

Khabar Raftar

कर राष्ट्रको मुख्य आय स्रोत हो । जनताले तीरेको करले देश चल्ने भएकाले समयमै कर तिर्नु असल नागरिकको कर्तब्य हो । कतीपयले करछली गरेर देश र जनता प्रती गद्धारी गर्ने गरेका छन । हामीले करछली नगरी असल नागरिको परिचय दिन जरुरी छ । कर्मचरी र विचौलीयाहरुकै मीलेमतोमा करछलीका घटनाहरु बढ्दै गएका छन ।

व्यापारीहरुलाई कर छली गर्ने तरीका पनि कर्मचारीहरुबाटै सिकाईने गरेको पाईन्छ । कोरोनाले थिलथिलो भएको समयमा आर्थिक नहुदा कर संकलन गर्न समेत कार्यालय खोलीएको अबश्थालाई हामीले बुझन जरुरी छ । राजस्व देशको मुल आय भएकाले देश चलाउन र टीकाउन सबैले कर तीर्नु पर्छ ।

करछली गरेर कालोधन थुपार्दै जानेहरुले बुझन जरुरी छ । देशलाई आर्थिक संकटको भूमरीमा धकेल्दै जाने कार्य बन्द गर्न जरुरी छ । सरकारले लक्ष्य लिए अनुसारको राजस्व उठाउन नसक्नुको मुख्य कारण राजस्व छली तथा चुहावट नै हो । सरकारलाई बुझाउनु पर्ने राजस्व बुझाउनु पर्छ भनेर कारोबार कम देखाउने विबरण लुकाउने जस्ता कामहरु हुदै आएका छन ।

राजस्व चुहावट र करछली मात्र रोक्न सक्ने हो भने देशको आर्थिक अबश्था राम्रो हुने भए पनि सम्बन्धित निकाएको ध्यान जान सकेको छैन । राजस्व अनुसन्धान विभागलाई राजस्व छली गर्नेहरुलाई छानबिन गरी मुद्दा चलाउने, बिगो असुल उपर गरी राजस्व छली गर्नेहरुलाई जेल समेत पठाउन सक्ने अधिकार भए पनि विभागले त्यसो गरेको अहिले सम्म पाईएको छैन ।

भन्सारमा हुने राजश्व छली र आन्तरिक राजश्व कार्यालयमा बुझाईने कर छली रोक्न जरुरी छ । त्यसका लागी छड्के जाच तथा अनुगमन गर्न जरुरी छ । राजस्व छली रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी छ । आन्तरिक राजस्व विभाग र भन्सार कार्यालयले राजस्व छली रोक्न प्रभावकारी योजना बनाएर लाग्न जरुरी छ ।

ब्यापारीहरु पनि जिम्मेवार बन्न जरुरी छ । करछली नगरौ राष्ट्र प्रति जिम्मेवार बनौ भन्ने सोचकासाथ जिम्मेवार नागरिकको भूमीका निर्बाह गर्न जरुरी छ । समयमै कर तिरेर असल नागरिकको भूमीका निर्बाह गर्न जरुरी छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान