"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेलधुरामा शनिबार देखि हाटबजार सञ्चालन गर्ने तयारी

No data was found

Khabar Raftar

चैत्र ११ डडेल्धुरा । डडेलधुरामा उत्पादित तरकारी र फलफूल बिक्री गर्ने उद्देश्यले सदरमुकाममा शनिबार देखि हाटबजार सञ्चालन गर्ने तयारी भइरहेको छ । स्थानीय उत्पादन बिक्रीको सहज व्यवस्थाका लागि शनिबार देखि हाटबजार सञ्चालन गर्ने तयारी भइरहेको हो ।
अमरगढी नगरपालीका वडा नम्बर–५, का वडाध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको छ । समितिले चैत १४ बाट हरेक शनिबार हाटबजार सञ्चालन गरिने जनाएको छ । हाटबजार सञ्चालनलाई किसानले सकारात्मक रूपमा लिएका छन् । गन्यापधुराका प्रसाददत्त अवस्थीले हाटबजारले स्थानीय उत्पादन प्रदर्शन र बिक्रीका लागि राम्रो अवसर सिर्जना गर्ने बताए । ‘किसानका लागि राम्रो अवसर भएको बताउदै उनले हाटबजारका माध्यमबाट ताजा तरकारी उपभोक्ता सम्म पु¥याउन सकिने बताए । भातकाँडाका तिलकराज भट्टले उत्पादित तरकारी तथा अन्य कृषि उपज व्यापारी मार्फत सस्तो मूल्यमा बिक्री गर्न बाध्य हुनु परेको बताए । बजार अभावले किसान मर्कामा परेको बताउदै उनले ‘तरकारी बेच्न किसानले १० जना व्यापारीसँग सोध्नु पर्ने बाध्यता रहेको बताए ।
श्रम अनुसार मूल्य पाउनै मुस्किल हुने गरेको बताउदै उनले हाटबजार सुरू भएपछि उचित मूल्य पाइन्छ कि भन्ने आशा पलाएको बताए ।
स्थानीय बासिन्दाले उत्पादन गरेका तरकारी बिचौलियाले खेतबाटै खरिद गरी उपभोक्तालाई महँगोमा बेच्ने गरेको वडाध्यक्ष क्षेत्रीले बताए । बाटबजारमा किसानले आफ्ना उत्पादन ल्याएर बिक्री गर्न पाउने व्यवस्था गरिने उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान