"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्वाचन सकिए पछि डोटीका गाउँघर सुनसान

No data was found

Khabar Raftar

चैत्र ०२ डोटी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा चहलपहल बढेका डोटीका गाउँघर र्बिाचन सकिएसंगै सुनसान हुन थालेका छन् । मतदानका लागि गाउँ फर्किएका मतदाताहरू फेरि आफ्नो कार्यस्थल र बसोबासका स्थानतर्फ फर्किन थालेपछि ग्रामीण बस्तीहरू सुनसान हुन थालेका हुन ।

मतदानमा सहभागी हुन भारत लगायत जिल्ला बाहिर अध्ययन, रोजगारी र बसोबासका लागि गएका नागरिकहरू गाउँ फर्किए पछि केही समयका लागि स्थानीय बस्तीहरूमा निकै चहलपहल देखिएको भए पनि अहिले गाउबस्ति सुनसान बन्न थालेका हुन । डोटीको सायल गाउँपालिका वडा नम्बर ४ का डम्मर भुलले “मतदाता नामावलीमा नाम डोटीमै भएकाले भोट हाल्न आएको बताउदै फेरि कैलाली फकिएको बताए ।

भूकम्पले घर चर्किएपछि परिवार सहित कैलाली बसाइँ सरेको बताउदै उनले चुनावका लागि गाउँ आएका धेरैजसो अहिले फर्किसकेको बताए । निर्वाचनका बेला विभिन्न ठाउँमा बसोबास गरिरहेका मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किएका थिए । विशेषगरी जिल्ला सदरमुकाम, काठमाडौँ, धनगढी तथा छिमेकी देश भारत लगायतका स्थानमा अध्ययन तथा रोजगारी गरिरहेका नागरिकहरू मतदानका लागि गाउँ फर्किएका थिए ।

डोटीका ग्रामीण क्षेत्रहरू बसाइँसराइ, अध्ययन र रोजगारीका कारण वर्षभरि नै सुनसान जस्तै देखिने गरेका छन । चाडपर्वमा मात्र चहलपहल बढ्ने गाउँहरूमा लामो समय पछि मतदाता फर्किँदा उत्साह र रौनक देखिएको थियो । भोट माग्न आउने राजनीतिक दलका नेता–कार्यकर्ता, आफन्त र साथीभाइसँगको भेटघाटका कारण गाउँका चोक, पसल, बजार र घरआँगनमा केही दिन चहलपहल बढेको स्थानीयले बताएका छन् ।

निर्वाचन सम्पन्न भएसँगै गाउँघर फेरि पुरानै अ बश्थामा फर्किन थालेको ृउनीहरुले बताउका छन । डोटीमा प्रतिनिधि सभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा ४० प्रतिशत मतदाताले मतदान गरेका थिए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान