"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

छोट्करीमा घरेलु मदिरालाई ब्याबश्थापन गरौ

No data was found

Khabar Raftar

जनता उत्पादनसंग जोडीन जरुरी छ । एक घर एक उत्पादनको उदेश्य सहित उत्पादनमा जोडीन सके आत्म निर्भर बन्न सकिने भएकाले उत्पादनमा जोड दिन जरुरी छ । उत्पादनमा सबै नागरिक जोडीए देश सम्बृद्ध बन्न लामो समय लाग्ने छैन । स्थानीय किसानका उत्पादनहरुलाई स्थानीय सरकारले पनि प्राथमीकतामा राख्न जरुरी छ । विचौलीयाहरुको कारण र स्थानीय सरकारको उदासिनताका कारण किसानहरुले समस्या झेल्नु परेको छ । जसका कारण किसानहरु निराश भएका छन ।

स्थानीइ सरकारले किसानका उत्पादनलाई ब्याबश्थीत गर्न जरुरी छ । सरकारले स्थानीय मदीरालाई मात्र ब्याबश्थीत गर्ने हो भने थुप्रै नागरिकहरुको जीवनस्तर उकास्न सकिने छ । लोकल मदीरालाई अबैध भन्दै प्रहरी प्रशासनले जफत गरी नष्ट गर्दे आएको लामो समय वितीसकेको छ । तर पनि अहिले सम्म ब्याबश्थीत गर्न सकेको छैन ।

अन्य ब्रान्डका मदीराहरु खुलेआम विक्री भई रहदा स्थानीय नागरिकले आफ्नै घरमा उत्पादन गरेको लोकल मदीरालाई ब्याबश्थीत गर्न सके राजश्व पनि संकलन हुने र स्थानीय नागरिकले पनि जीवन गुजारा चलाउन सक्ने भएकाले यसलाई नष्ट नगरी बैधानीकता दिन तर्फ स्थानीय निकायले सोच्न जरुरी छ ।

लोकल मदीरा प्रहरीले र अन्य नागरिकले पनि सेवन गर्दे आएका छन । यसको रोकथाम पूर्ण रुपमा हुन पनि सकेको छैन । बजारका होटलहरुमा र गाउका पसलहरुमा जताततै लोकल मदीरा पाउने गरेको छ । तर केही प्रहरीको नजरमा परेका ब्याक्तिहरुको मदिरा मात्र नष्ट हुने गरेको छ ।

यस्तो अबश्थाको अन्त्य गरी स्थानीय मदीरालाई बैधानीकता दिएर स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउने गरी सम्बन्धीत निकायले ब्याबश्था मीलाउन जरुरी छ । दैनिक रुपमा घरेलु मदीरा नष्ट गर्ने गरिएको भए पनि यसको कारोबार रोकिएको छैन । तसर्थ यसको बैधानीकता तर्फ ध्यान जान जरुरी छ । मदिरा मदिरा नै हो ।

अन्य मदिरा खुलेआम विक्री वितरण गर्न पाउने स्थानीय घरेल्ु मदिरा नष्ट गर्ने कामले स्थानीय नागरिकको आयआर्जन गर्ने बाटो बन्द गरिनु राम्रो होईन । त्यसैले घरेलु मदिरा पनि स्थानीय उत्पादन भएकाले यसको उपेक्षा नगरी ब्याबश्थापन गर्न जरुरी छ । घरेलु मदिरालाई ब्याबश्थापन गरी स्थानीय नागरिकको आयस्तर बढाउन जरुरी छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान