"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

चैतन्य पाठशालाको रजत जयन्ती सुरु

No data was found

Khabar Raftar

फागुन २९ धनगढी । धनगढी स्थित चैतन्य पाठशालाको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस शुक्रबार देखि सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने ५औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस शुक्रबार देखि सुरु भएको हो । कार्यक्रमको उद्घाटन सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. हेमराज पन्त र आध्यात्मिक चिन्तक चैतन्य कृष्ण महाराजले गरेका थिए ।

पाठशालाका पीटीए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा सुरु भएको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा शिक्षाविद्, राष्ट्रसेवक, साहित्यकार, पत्रकार तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवात प्रभातफेरीबाट गरिएको थियो भने त्यसपछि विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो । यस्ता सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरू शनिबार पनि निरन्तर रहने आयोजकले जनाएको छ ।

विद्यालयका अनुसार रजत जयन्तीको अवसरमा शिक्षा, साहित्य, खेलकुद, समाजसेवा लगायत विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका दुई सयभन्दा बढी व्यक्तित्वलाई सम्मान गरिने छ । कार्यक्रममा बोल्दै प्राध्यापक डा. हेमराज पन्तले चैतन्य पाठशालाले धनगढी मात्र नभई समग्र सुदूरपश्चिम क्षेत्रको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले वर्तमान समयमा शिक्षा केवल कागजी प्रमाण पत्रमा सीमित हुन थालेको बताउर्दै यसलाई प्राविधिक र जीवनोपयोगी बनाउनु आवश्यक रहेको बताए ।

पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले समाज परिवर्तनका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए । चैतन्य पाठशालाले प्रत्येक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई ‘चैतन्य साधना पुरस्कार’ मार्फत सम्मान गर्दै आएको उनले बताए । यस वर्ष पनि शिक्षा, साहित्य, खेलकुद र समाज सेवामा योगदान दिएका दर्जनौँ व्यक्तित्वलाई सम्मान गरिने उनले जानकारी गराए । विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले कार्यक्रम अन्तर्गत सञ्चार, साहित्य, शिक्षा लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका सयौँ व्यक्तित्वलाई सम्मान गरिएको जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान