"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेकपा एमालेको गोप्य रात्री भोजमा बझाङका मतदान अधिकृत धामी सहभागी

No data was found

Khabar Raftar

प्रदिप मलासी,फागुन २० बझाङ्ग । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खटिएका बझाङ्गका एक जना मतदान अधिकृत एमाले बझाङ्गका नेता कार्यकर्ताको गोप्य भोजमा सहभागी भएका छन ।

बझाङ्ग प्रतिनिधि सभा अन्तर्गत बिथ्थडचिर गाउपालिका वडा नम्बर ९ स्थित धारी आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत उत्तम धामी एमाले बझाङ्गका नेता कार्यकर्ताको गोप्य भोजमा सहभागी भएका हुन ।

गाउको तल्लो धारीमा नेकपा एमालेका पूर्व वडाध्यक्ष कलक बहादुर बिष्ट २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेद्वार अम्मर बिष्ट र ईन्द्र ब बिष्टले मंगलबार राती आयोजना गरेको गोप्य भोजमा सहभागी भएका मतदान अधिकृत धामीले अत्याधिक मदिरा सेवन गरि निर्वाचनको गोपनिता भङ्ग हुने गतिबिधि गरेको बताईएको छ ।

दुर्गाथली गाउँपालिका वडा नम्बर ३ रकैयल स्वास्थ्थ चौकिमा कार्यरत सिनियर अहेब उत्तम धामीले निर्वाचन अधिकृतको जिम्मेवारी प्राप्तगरी जिल्लाकै बिथ्थडचिर गाउपालिका वडा नम्बर ९ मा रहेको धारी आधारभुत बिध्यालय मतदान केन्द्रमा निर्वाचन अधिकृतको रुपमा खटाईएको थियो ।

स्थानिय धन बहादुर बिष्टका अनुसार मतदान अधिकृत उत्तम धामीले नेकपा एमालेले गरेको गोप्य रात्रि भोजमा सहभागी भई मदिरा सेवन गरेर निर्वाचनका गतिबिधिका बिषयमा एमाले नेता कार्यकर्तासंग छलफल गरिरहेका बेला गाउँका स्थानीयले बिरोध गरेपछि त्यहाँबाट निर्वाचन अधिकृत धामी भागेको बताए ।

मुख्य निर्वाचन अधिकृत सुर्वणमान बनेपालीका अनुसार निर्वाचनका समयमा कुनै पनि मतदान अधिकृतले राजनितिक दलका नेता कार्यकर्ताले आयोजना गरेका कार्यक्रममा जान नमिल्ने र गएको अबस्था अनुसन्धान मार्फत खुल्न गएमा कानुन अनुसार कार्वाही गरिनुका साथै फिर्ता बोलाई अर्को व्यक्ति लाई पठाउने बताएका छन ।

उक्त घटनाका बारेमा थप अनुसन्धान भईरहेकाले निर्वाचनको ऐन कानुन बिपरित कार्य गरिएको ठहरिएमा मतदान अधिकृत उत्तम धामीलाई नियम संग्गत कार्वाही गरिने उनले बताए ।

बिथ्थडचिर गाउँपालिका वडा नम्बर९ को धारि आधारभुत बिध्यालय मतदान केन्द्र तल्लो धारिवाट १ सय मिटर पश्चिमतीर आयोजना गरिएको गोप्य रात्री भोजमा ७ हजार बराबर पर्ने १ खसी १५ केजि चामल २ कार्टुन बियर र १ कार्टुन रहर नाम गरेको न्यून स्तरको मदिराको प्रयोग गरिएको बताइएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान