"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अनैतिक क्रियाकलाप रोक्न सक्रिय भूमीका निर्बाह गरौ

No data was found

Khabar Raftar

आजकाल अनैतिक क्रियाकलाप बढ्दै गएका छन । मेहनेत नगरी आरामले मोटो रकम कमाउन सकिने भएकाले अनैतिक क्रियाकलाप बढ्दै गएका हुन । खासगरी गरीबीका कारण अनैतिक क्रियाकलाप गर्नेहरु बढ्दै गएका छन । अनैतिक क्रियाकलापहरुमा यौन ब्याबसाय गर्नेहरुको संख्या बढ्न थालेको छ । यौनलाई बाध्यताले पेट पाल्न लाग्नेहरु पनि छन । आफ्नो हाईप्रोफाईल जीवनको विलासीताका लागी यस्तो कार्य गर्ने हरु पनि छन ।

होटल सञ्चालकहरुले आफ्नो फाईदाका लागी यस्तो कार्यमा लगाउने गरेका उदाहरणहरु पनि छन । बेला बेला जबरजस्ती होटल सञ्चालकले यस्तो कामम्मा लगाउने गरेका घटनाहरु सार्बजनीक पनि हुने गरेका छन । शहर बजारका मात्र नभई गाउघरका होटलमा समेत यस्तो कार्य हुदै आएका छन । कतीपय होटलहरुले कर्मचारीको नाममा यौन ब्याबसाय गर्ने गरेको पाईएको छ । होटलमा महिलाहरु राखेर मोटो रकम आफुले लिने र महिलाहरुलाई कम रकम दिने गरेका कारण यस्ता घटनाहरु बाहीरिने गरेका छन ।

धनगढी अत्तरीया हरेक सानाठुला बजारमा यौन ब्याबसाय हुने गरेको पाईएको छ । केही क्षेत्रका स्थानीयले होटल संचालन गर्ने बाहानामा अनैतिक क्रियाकलाप हुन थालेकोमा चिन्ता ब्यक्त गर्न थालेका छन । बेलाबेलामा प्रहरीले होटलमा छापा हानेर समात्ने पनि गरेको छ । केही होटल व्यवसायीहरुले होटलको खोल ओडेर अनौतिक कृयाकलाप गरिरहेको होटल ब्यावसायीहरुले नै बताउने गरेका छन ।

यस्ता होटल व्यवसायीका कारण अन्य ब्याक्तिहरुलाई समेत असर पर्ने गरेको छ । होटल बस्नका लागी हो । होटलमा आफना परिवार साथीभाई र प्रेमी प्रेमीकाहरु आएर बस्न सक्ने भएकाले उनीहरुलाई समेत असर पर्ने गरेको छ । होटल व्यवसायी संघले पनि यस्ता कार्यहरुमा आपत्ती जनाउदै आएको छ । होटलमा यस्ता प्रकारका अनैतिक कार्य नगर्न भन्ने गरेको छ । तर पनि केही ब्याक्तिहरुले यस्ता मान्छेहरु कर्मचारीको रुपमा राखेर यस्ता कार्य गर्दै आएका छन ।

यौन ब्याबसाय चलाउदै आएका छन । तर यसता कार्य गर्ने होटल सञ्चालकलाई कारबाही हुन नसकेको अबश्था छ । यस्ता कुराहरुमा सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ । होटलमा आएर आफ्नो विवरण भरेर बस्ने जोडीहरु भन्दा पनि कर्मचारीका रुपमा राखेर गरिने अनैतिक क्रियाकलाप गर्न सक्रिय होटल सञ्चालकलाई कारबाही गर्न जरुरी छ । अनैतिक क्रियाकलाप रोक्न सक्रिय भूमीका निर्बाह गर्न जरुरी छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान