"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

No data was found

Khabar Raftar

पौष २७ डडेल्धुरा । डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ परशुराम नगरपालिका वडा नम्बर–९ कुयापानी जोगबुढा–दैजी सडक खण्ड अन्तर्गत जोगबुढाबाट गाईबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परशुराम नगरपालिका वडा नम्बर–१२ पन्तुराका २७ वर्षीय नबिन साउद र मोटरसाइकलको पछाडि सवार परशुराम नगरपालिका वडा नम्बर–१२ जोगबुढा बस्ने ३५ वर्षीय मान जाग्रीको मृत्न्यु भएको हो । गम्भीर घाइते भएका दुवै जनालाई जोगबुढा अस्पतालको एम्बुलेन्स मार्फत तत्काल उपचारका लागि अस्पताल पु¥याइएको भएपनि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।

दुर्घटना पछि ट्र्याक्टर चालक डडेल्धुरा सतघाट घर भई हाल परशुराम नगरपालिका बस्दै आएका ३२ वर्षीय सुरेश भट्ट फरार भएका छन । फरार चालकको खोजी कार्य तीव्र रूपमा भइरहेको डडेल्धुरा प्रहरीले जानकारी गराएको छ ।

भर्खरै

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ
स्थायी बसोबास र रोजगारी पाउने आशामा मुक्त कमैया
बिसु पर्व तथा नयाँ वर्षको अवसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन हुने
जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ
बेलौरी अस्पताल निर्माणको काम ५ वर्ष सम्म पनि सकिएन
निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन गर्ने
तस्करी गरी ल्याइएको १ सय लिटर डिजेल बरामद
थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

दुर्घटना न्यूनिकरण गर्न सचेतना कार्यक्रम गरौ

2111-768x346

स्थायी बसोबास र रोजगारी पाउने आशामा मुक्त कमैया

trinagar-naka-1-1024x768

बिसु पर्व तथा नयाँ वर्षको अवसरमा नेपाल फर्कनेहरुको संख्या बढ्दै

sudurpaschim-pradesh-sava1617118586

आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन हुने

pakrau-1

जातीय विभेद गरेको आरोपमा एक जना पक्राउ

Messenger_creation_30BED54E-9A19-4AC4-AE86-57947F26A21E-1024x768

बेलौरी अस्पताल निर्माणको काम ५ वर्ष सम्म पनि सकिएन

sarbajanik-kharid2026-04-12-01-27-52

निर्माण व्यवसायी संघ कञ्चनपुरले सार्वजनिक खरिद ऐन, २०६३ संशोधनका लागि सुझाव संकलन गर्ने