"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछामको साँफेबगरमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न अनुमती

No data was found

Khabar Raftar

साउन २३ अछाम । अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न अर्थ मन्त्रालयले अनुमती दिएको छ ।

अर्थ मन्त्रालयले बिहिबार साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्नका लागि अनुमती दिएको हो । जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवरले अर्थ मन्त्रालयबाट अनुमती पाएको जानकारी प्राप्त भएको बताए ।

भौगोलिक कठिनाई र सेवाग्राहीलाई सहज रुपमा प्रशासनको सेवा प्रवाह गर्न अछाम क्षेत्र नम्बरं १ को साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापनाको लागी लामो समय देखि माग गर्दै आएको उनले बताए ।

सोही विषयमा स्थानीय तहको सिफारिसमा जिल्ला समन्वय समिति अछामका प्रमुख कुँवरको नेतृत्वमा प्रक्रिया अगाडि बढेको थियोे ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल मार्फत स्थानीय तहका सिफारिस र जिल्ला समन्वय समितिको सिफारिस सहित गृह मन्त्रालयमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि माग गरिएको थियो ।

अव आवश्यक जनशक्ति, भौतिक पूर्वाधार लगायत अन्य संरचनाको गृह मन्त्रालले अध्ययन गरेर चाँडै स्थापना हुने विश्वास गरिएको प्रमुख कुँवरले बताए । अन्य आवश्यक व्यवस्थापनको लागि जिल्ला समन्वय समितिको तर्फबाट सहयोग र सहजिकरण भई राख्ने कुँवरले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान