"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा दलित युवाहरुलाई आरन र चोयाको तालिम दिइयो

No data was found

Khabar Raftar

पौष २८ बैतडी । सामाजिक विकास कार्यालय बैतडीले दलित समुदायका युवाहरुलाई स्वदेशमै उद्यमी बनाउने उदेश्यले आरन र चोयाको तालिम दिएको छ । सामाजिक विकास कार्यालय बैतडीले बैतडीका १० वटै स्थानीय तहबाट दलित समुदायका युवाहरुलाई छनौट गरेर सातदिने तालिम दिएको हो ।

तालीम्मा सहभागी शिवनाथ गाउँपालिका वडा नम्बर–६, डाँडाकोटका मनिराम पार्कीले आरन र बाँसका चोयाको सिप सिक्न पाउँदा खुसी लागेको बताए । गत वर्ष शिवनाथ गाउँपालिकाले फोहोर व्यवस्थापन गर्न डोको किन्न थाले पछि व्यावसायिक रूपमै डोको बुन्न थालेको उनले बताए ।

उद्यमीबाट प्रतिडोको छ सय रुपैयाँका दरले किन्ने गरेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए । सामाजिक विकास कार्यालयले प्रशिक्षक मार्फत युवालाई आरन र बाँसका चोयाका सामग्री तयार गर्न दक्ष प्रशिक्षकद्वारा तालिम दिइएको कार्यालय प्रमुख शङ्करदत्त जोशीले बताए ।

उनले २५ जना युवालाई आरन र चोयाका सामग्री बुन्ने सिप सिकाएको बताए । सिपलाई निरन्तरता दिन औजार र सामग्री किन्न प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार प्रतियुवा २० हजार रुपैयाँका दरले आर्थिक सहयोग समेत गरेको उनले जानकारी गराए ।

नयाँपुस्तालाई आरनमा बसालेर हँसिया, त्रिशूल लगायत कृषि औजार बनाउन सिकाएको प्रशिक्षक शङ्कर टमटाले बताए । तालिममा सहभागी भएका युवाले चासोका साथ सिप सिकेको सामाजिक विकास कार्यालयका प्राविधिक सहायक भोजबहादुर चुनाराले बताए । अधिकांश युवाले डोको बुन्न सजिलो माने पनि नाङ्लो बुन्ने सिप सिकाउन धेरै समय लागेको प्रशिक्षक जयदेव कामीले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान