"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आगलागी पीडितका घर टहरा बनाउन जुटे नेकपाका नेता कार्यकर्ता

No data was found

Khabar Raftar

जेठ ०२ धनगढी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङका नेता कार्यकर्ताहरु राजपुरका आगलागी पीडित जनताका घर टहरा बनाउन जुटेका छन । बुधबार देखि नेपाल कम्युनिस्ट पार्टी दाङका नेता कार्यकर्ताहरु राजपुरका आगलागी पीडित जनताका घर टहरा बनाउन जुटेका हुन ।

नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा सुरु गरिएको आगलागी पीडित जनताका घर टहरा निर्माणमा २५ जना नेता कार्यकर्ताहरुको सहभागीता रहेको जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वलीले जानकारी गराए । पीडितका घर निर्माणमा नेता कार्यकर्ताहरु सहभागी भएको बताउदै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविनले निस्वार्थ भावले जनताको सेवामा लागेको बताए ।
उनले जनताका दुख , पीडामा नेपाल कम्युनिस्ट पार्टी पुग्ने गरेको बताउदै जनताको सुख दुखको एकमात्र साथी नेपाल कम्युनिस्ट पार्टी भएको बताए । राजनीति जनताको सेवा गर्नलाई भएको बताउदै उनले जनतालाई सेवा गर्नु सिवाय अर्को उद्धेश्य नभएको बताए ।

जनताको सेवा गर्नु कर्तव्य भएको बताउदै उनले चुनावका बेला संसदवादीहरुले जनतालाई गुलिया सपना बाडे जस्तो नेकपाले नगर्ने बताए । जति गर्न सक्छौं त्यती गर्न श्रम शिविर चलाएको बताउदै उनले जनतालाई एउटा त्रीपालमुनि राख्न नसक्ने राज्यको कुनै काम नभएको बताए । राजपुरका जनता दुखमा हुँदा पार्टी टुलुटुलु हेरेर बस्ने कुरा नभएकाले सुरुमै नगद राहत हस्तान्तरण गरिसकेको बताउदै उनले श्रम शिविर चलाएर जनताका घरटहरा बनाउन लागेको बताए ।

नेता सविनले आगलागी पीडितका घर निर्माणमा पार्टीका नेताकार्यकर्तालाई परिचालन गरिएको बताए । नेकपा दाङले प्रत्येक पालिकाबाट ३ जना नेताकार्यकर्तालाई अनिवार्य श्रम शिविरमा परिचालन गर्ने जानकारी गराउदै उनले बुधबारबाट सुरु भएको श्रम शिविरमा लमही , घोराही , तुलसीपुर र शान्तीनगरबाट २५ जना नेताकार्यकर्ताहरुको सहभागीता रहेको जानकारी गराए । नेकपा दाङले यसअघि राजपुर – ७ हाटवासका आगलागी पीडित जनतालाई नगद राहत २८ हजार पाँच सय रुपैँया हस्तान्तरण गरिसकेको उनले जाानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान