"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेपाली लेखक संघ कैलालीले द्वितीय राष्ट्रिय लेखक दिवस मनायो

No data was found

Khabar Raftar

बैशाख १६ धनगढी । नेपाली लेखक संघ कैलालीले द्वितीय राष्ट्रिय लेखक दिवस अन्तरकृया गर्दै मनाएको छ । आईतबार धनगढीमा नेपाली लेखक संघ कैलालीले राष्ट्रिय लेखक दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले लेखकलाई समाजले विशेष किसिमले हेरिरहेको बताए ।

लेखकले समाजलाई रुपान्तरण गर्न साहित्य मार्फत विशिष्ट योगदान गर्न सक्ने भएकोले समाजमा व्याप्त सबै विसंगतिका विरुद्ध बोल्न सक्ने भनेकै लेखकहरू भएको बताउदै उनले सरकारलाई समेत जिम्मेवार बनाउन सक्ने बताए । त्यस्तै साहित्यकार नरेन्द्र भट्ट अन्जानले लेखक संघले परिवर्तित र रुपान्तरित समाज, व्यवस्था र प्रणालीमा देखिएका कमीकमजोरीलाई लेखन मार्फत सुधारका लागी बहस चलाएर समाज, व्यवस्था र प्रणालीलाई देश र जनताको हितमा जिम्मेवार बनाउन सक्ने बताए ।

त्यसैगरी लेखक संघका केन्द्रिय सदस्य गणेश बहादुर नेपालीले २००८ सालमा स्थापना भएको लेखक संघले देशको राजनीतिक संकटग्रस्त भएको बेला साहित्य मार्फत वैचारिक आन्दोलन र बहस गरि जनता र लोकतन्त्रका पक्षमा वकालत गरेको बताउदै आज पनि लोकतान्त्रिक व्यवस्था विरुद्ध अनेक षडयन्त्र हुन लागेकाले नेपाली लेखक संघ सशक्त भएर प्रस्तुत हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल कलाकर्मी संघकी केन्द्रिय उपाध्यक्ष द्रोपती भट्ट मेघा, नेपाल शिक्षक संघ नगर अध्यक्ष मोहन भण्डारी, साहित्यकार पदम राना वक्ताहरू रहेका थिए । लेखक संघका जिल्ला अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्ंचालन अध्येता चित्रराज भट्टले गरेका थिए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान