"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

यात्रा गर्दा बान्ता आउँछ ? यी कुरामा ध्यान दिनुहोस्

No data was found

Khabar Raftar

Pजेन्सि । यात्रा गर्दा बान्ता हुने वा वाकवाकी लाग्ने मानिसहरू धेरै छन्, यात्रा गर्दा टाउको दुख्ने समस्या पनि धेरैलाई हुन्छ ।
विशेषगरी बस, माइक्रोमा यात्रा गर्दा यो समस्या बढी हुने गरेको छ । मेडिकल भाषामा यसलाई ‘मोसन सिकनेस’ भनिन्छ ।
बस वा कारमा बस्नेबित्तिकै वाकवाकी को अनुभूति हुन्छ । बिहानको समयमा यात्रा गरेको वा घुमाउरो बाटोमा यात्रा गरेको छ भने यो समस्या बढी देखिने गर्छ । यात्रा गर्नुअघि केही सावधानी अपनाउन सकियो भने यो समस्याबाट मुक्त हुन सकिन्छ ।
यी कुराहरूमा सावधानी अपनाऔँ
यात्रामा निस्कने भनेपछि उत्साहित भएर रातभरि नसुत्ने बानी धेरैको हुन सक्छ । राम्ररी निद्रा नपर्दा ग्यास्ट्रिक हुन सक्छ र बान्ता हुने सम्भावना पनि बढ्न सक्छ । त्यसैले, यात्रामा जानुभन्दा अघिल्लो दिन टाइममा सुत्नुपर्छ ।
यात्रा गर्नुभन्दा अघिल्लो दिन ढिलो खाना खाएमा वा धेरै चिल्लो, पिरो अमिलो खाइयो भने पनि एसिडिटी बढ्न गई बान्ता हुने सम्भावना
हुन्छ । त्यसैले, भोलि यात्रा गर्नु छ भने अघिल्लो दिन ६ बजेभित्र हल्का खाना खाई सक्नुपर्छ ।
पानीको कमी भएर शरीर हाइड्रेट नहुँदा पनि यात्राको क्रममा बान्ता हुने सम्भावना बढ्न सक्छ । यात्रा गर्ने बेलामा ट्वाइलेट जान समस्या हुने डरले कम पानी पिउने बानीले गर्दा पनि बान्ता हुने भएकोले यात्रा गर्दा वा यात्रा गर्नुभन्दा अघि प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
यात्रा गर्दा बान्ता हुन्छ भन्ने थाहा भएका व्यक्तिहरूले बान्ता हुन रोक्नको लागि औषधिको सेवन गर्ने गर्छन् । तर, गाडीमा चढिसकेपछि औषधिको सेवन गर्दा औषधि नै बान्ता भएर जाने सम्भावना हुन्छ त्यसैले, गाडीमा चढ्नुभन्दा आधा घण्टा अघि औषधिको सेवन गर्नुपर्छ ।
गाडीमा बस्दा सीधा भएर नबस्दा पनि बान्ता हुने सम्भावना हुन्छ । त्यसैले, गाडीमा बस्दा आँखा बन्द गरेर सीधा टाउको राखेर बस्दा बान्ता हुने सम्भावना कम हुन्छ ।
ल्वाङ, सुकुमेल, अदुवालगायत अन्य खानेकुरा मुखमा लिई राख्दा पनि बान्ता हुने सम्भावना कम हुन्छ ।
यात्रा गर्ने बेला वा यात्रा गर्नुभन्दा अघि धेरै गुलियो तथा अमिलो खानेकुरा खाँदा ग्यास्ट्रिक हुने र बान्ता हुने सम्भावना हुन्छ । त्यसैले, यात्रा गर्ने बेला बिहानको समयमा हल्का नुनिलो खानेकुरा खानुपर्छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान