"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दीपिकालाई चुम्बन गर्दै रणवीरले गरे ‘गहराइयाँ’को प्रशंसा

No data was found

Khabar Raftar

दीपिका पादुकोणको मुख्य भूमिका रहेको बलिउड चलचित्र ‘गहराइयाँ’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ । यो चलचित्रले समीक्षक र दर्शकको मन पनि जितेको छ ।

चलचित्रकोे प्रचार सामग्रीमा दीपिका निक्कै बोेल्ड देखिएकी छन् । चलचित्रमा उनको थुप्रै चुम्बनका दृश्य छन् । यी दृश्यहरुको विषयमा दीपिकाका श्रीमान रणवीर सिंहको प्रतिक्रिया के होला भन्ने पनि धेरैलाई लागेको थियो । तर रणवीरले भने दीपिकालाई चुम्बन गर्दै यसको जवाफ दिएका छन् ।
रणवीरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी एक अर्कामा डुबेका छौं । तिमीले काम गरेको चलचित्र मास्टरक्लास छ
बेबी । तिमीले चलचित्रमा उत्कृष्ट र दिललाई छुने काम गरेकी छौ। चलचित्रमा तिम्रो अतुलनीय काम छ । तिमीले मलाई गर्व गर्नलायक बनाएकी छौं ।’

रणवीरले दीपिकाको कामको प्रशंसा गर्दै आलोचकको मुख थुन्ने कोशिश गरेका छन् । दीपिकाको साथमा सिद्धान्त चर्तुवेदी, अनन्या पाण्डे लगायतका कलाकारले अभिनय गरेको ‘गहराइयाँ’ले अमेजन प्राइममा दर्शकको साथ पाइरहेको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान