"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैललीमा पाँच सय ४७ वटा उद्योग बन्द

No data was found

Khabar Raftar

भदौ २९ धनगढी । कैलालीमा पाँच सय ४७ वटा उद्योग बन्द भएका छन । पछिल्लो तीन वर्षयता कैलालीमा पाँच सय ४७ वटा घरेलु तथा साना उद्योग बन्द भएका हुन । घरेलु तथा साना उद्योग कार्यालय धनगढीका प्रमुख कोमलप्रसाद ओझाल तीन वर्षयता पाँच सय ४७ वटा घरेलु तथा साना उद्योग बन्द भएको जानकारी गराएका हुन । उनले आार्थिक वर्ष २०७७÷७८ मा एक सय ४० वटा, आार्थिक वर्ष २०७८÷७९ मा एक सय ७५ वटा तथा आार्थिक वर्ष २०७९÷८० मा दुई सय ३२ गरी ५ सय ४७ वटा उद्योग बन्द भएको जानकारी गराएका हुन ।

त्यसैगरी हालसम्म कैलालीमा उत्पादनमूलक, कृषिमूलक, निर्माणमूलक, पर्यटनमूलक, सूचना प्रविधि र सेवामूलक गरी १५ हजार ९१ वटा उद्योग दर्ता भएको उनले जानकारी गराए । बर्षेनी उद्योग नवीकरण भइरहे पनि अधिकांश उद्योग सञ्चालनमा आउन नसकेको यनले जानकारी गराए । आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार नौ सय ६८ वटा,आर्थिक वर्ष २०७८÷७९ मा दुई हजार चार सय ३७ वटा र आर्थिक वर्ष २०७९÷८० मा एक हजार एक सय ९७ वटा उद्योग दर्र्ता भएको कार्यालय प्रमुख ओझाले जानकारी गराए ।

कोभिड–१९ को महामारी पछि आर्थिक मन्दी, कच्चा पदार्थको अभाव लगायतका कारण देखाएर उद्योग बन्द हुन थालेको जानकारी गराउदै उनले बन्द भएका उद्योगहरुमा अधिकांश उत्पादनमूलक, कृषिमूलक, सेवामूलक र पर्यटनमूलक उद्योग रहेको उनले जानकारी गराए । उनले उद्योग दर्ता खारेजी फारममा उद्योग बन्द गर्नुपरेको कारणमा आर्थिक मन्दीले चलाउन नसकिएको, उद्योग सञ्चालन गर्न नसकेका कारण विदेश गइरहेको, उद्योगका लागि कच्चा पदार्थको अभाव लगायतका कारण देखाइने गरिएको जानकारी गराए ।

उनले कोभिड–१९ पछि केलालीमा उद्योग दर्ता हुने क्रम पनि घट्दो क्रममा रहेको जानकारी गराए । उनले कोभिड पछि आर्थिक मन्दी आएको र बैंकले ऋण लगानी नगरे पछि उद्योग दर्ता गर्ने क्रम घटेको जानकारी गराए । सरकारले युवालाई उद्यमतिर आकर्षित गर्ने नीति अवलम्बन गरेको भए पनि उद्योग सञ्चालनका लागि पूँजीको अभाव लगायतका कारणले उद्योग दर्ता घट्दो क्रममा रहेको उनले जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान